विद्यार्थीलाई ट्रकले घाइते बनाएपछि कोहलपुरमा प्रदर्शन काठमाण्डौं ,सोमबार मंसिर २३ गते । स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आन्दोलित विद्यार्थी र स्थानीयलाई नियन्त्रण गर्न प्रहरीले बाँकेको कोहलपुरमा करिब सय गोली चलाएको छ । भिडतर्फ रबरका ५० गोली प्रहार गरेको प्रहरीले करिब ५० हवाई फायर गरेको ह...
समाचार
-
-
मराङमा सम्पन्न स्वास्थ्य शिविरबाट करिब तीन सय जनाले सेवा लिए
म्याग्दी ,आइतबार मंसिर २२ गते । म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–६ मराङमा शनिबार सम्पन्न स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविरबाट करिब तीन सय जना लाभान्वित भएका छन् ।गाउँपालिकाको आर्थिक, मराङ स्वास्थ्य चौकीको प्राबिधिक सहयोगमा वडा कार्यालयले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महिलाहरुलाई लक्षित ...
-
न्युु दरबाङ्ग महिला सहकारीको अध्यक्षमा कार्की ,निउरेको घर फिर्ती अभियानलाई आर्थिक सहयोग
बेनी,आइतबार मंसिर २२ गते । म्याग्दीको मालिका गाउँपालिका–६दरबाङ्गमा रहेको न्यु दरबाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा ममसरा कार्की चयन हुनुभएको छ । संस्थाको शनिबार दरबाङ्गमा सम्पन्न सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट कार्की अध्यक्षमा चयन हुनुभएको हो । अध्यक्ष कार्की संगै कार्यसमितिको उपा...
-
बंगलादेशलाई हराउँदै नेपाल फाइनल प्रवेश
काठमाण्डौ ,आइतबार मंसिर २२ गते । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ । आइतबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा बंगलादेशलाई १(० गोलले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । नेपालले पहिलो हाफमा नै गोल गरेर अग्रता बनाएको थियो । नेपालका लागि कप्तान सुजल ...
-
निउरेको घर फिर्ती अभियानमा प्रवासीको आर्थिक सहयोग जारी ,मोना साउदीद्धारा एक लाख ८६ हजार रुपैयाँ बढी सहयोग
बेनी,आइतबार मंसिर २२ गते । हत्या आरोपमा साउदीको जेलमा रहनुभएका म्याग्दीका राजकुमार निउरेको घर फिर्ति अभियानका लागि विभिन्न देशमा रहेका म्याग्दीहरुले आर्थिक सहयोग अभियान संचालन गरिरहेका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोना आइईसीकोे पहलमा विभिन्न देशमा कार्यरत म्याग्दीलीहरुले आर्थिक सहयोग गरिरहेका छन् । यसैगरी आइतबार...
-
म्याग्दी सहकारीको साधारणसभा,अध्यक्षमा पुन
म्याग्दी,आइतबार मंसिर २२ गते । म्याग्देलीहरुको संस्था म्याग्दी बचत तथा ऋण सहकारी संस्था, काठमाण्डौको १२ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको १२ औँ साधारणसबाट सहकारीको अध्यक्षमा पुनः थदेवी पुन अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । त्यस्तै सहकारीको उपाध्यक्षमा सुशिला शेरचन, कृष्णबहादुर केसी,थमबहादुर छन्त्याल, ध...
-
द भ्वाइस अफ नेपाल सिजन २ को उपाधि लिम्बुलाई
काठमाण्डौ,आइतबार मंसिर २२ गते । हिमालय टिभीबाट प्रसारण हुँदै आएको नेपालकै चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपालको सिजन २ को उपाधि राम लिम्बुले हात पार्नुभएको छ । शनिबार राति राजधानीको चुच्चेपाटी स्थित ह्यात ग्राउण्डमा भएको ग्राण्ड फिनालेमा लिम्बु द भ्वाइस अफ नेपालको सिजन २ को विजेता बन्नुभएको हो । कोच प्रमोद...
-
रत्नेचौर–बेनी सडक कालोपत्रे अन्तिम चरणमा
नारायण राई बेनी ,आइतबार मंसिर २२ । रत्नेचौर–बेनी खण्डको सडक कालोपत्रेको काम अन्तिम चरण पुगेको छ । बागलुङ्ग–बेनी सडक खण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको भुवाने देखि खबरा सम्म चार किलोटिर सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको हो । सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको सडक स्तरवृद्धी र ...
-
नगरप्रमुख गैरेद्धारा नव निर्मित लिङ्क सडकको उद्घाटन
थम्मन थापा बागलुङ ,शनिबार मंसिर २१ गते । गलकोट नगरपालिका ३ हटियामा नयाँ सडकको उदघाटन गरिएको छ । वडा नं ३ भित्रका सम्पुर्ण गाउँहरुलाई जोडन लिङ्क रोडको रुपमा उक्त सडक निर्माण गरिएको हो । हटियाको बोहोराफाँट, कमेरेपानी, भुल्केपानी, घट्टेखोला हुँदै लमाई जोडने सडक झण्डै डेढ किलोमिटर रहेको वडा अध्यक्ष विरजंग भण्डारीले जानक...
-
गलकोट कोतको संरक्षण सम्वर्दन गर्न सरोकारवालाको चासो
थम्मन थापा बागलुङ ,शनिबार मंसिर २१ गते । गलकोट बाईसे चौबिसे राज्य अन्तर्गत एउटा तत्कालिन राज्य थियो । गलकोट नगरपालिका ३ हटिया बजार देखि माथि गोलकोत कोत घर छ जहाँबाट गलकोटको नामाकरण भएको थियो । ऐतिहाँसिक धार्मिक, पर्यटकीय तथा पुरातात्विक महत्व बोकेको गलकोट कोत संरक्षण सम्वर्दन गर्न यतिबेला गलकोट नगरपालिका ३ नं वडा कार्...













