धादिङ । धादिङको ससाहमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट धादिङबेँसी आउँदै गर्दा आइसर ट्रकसँग ठोक्किएर नीलकण्ठ नगरपालिका–७ का २९ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको हो । दुर्घटनामा सँगै सवार नीलकण्ठ नगरपालिका–४ का सन्तोष अधिकारी गम्भीर घाइते भएका छन् । उनको धादिङमा उपचार हुन नसकी काठमाड...
समाचार
-
-
धवलागिरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेद्वार विजयी
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेद्वार बिजयी भएका छन् । गाउँपालिका अध्यक्षमा गठबन्धनबाट कांग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षमा माओवादीका रेशम पुन बिजयी हुनुभएको छ । अध्यक्षमा पुनले तीन हजार १२३ र उपाध्यक्षमा पुनले दुई हजार ८१२ मत पाएर बिजयी हुनुभएको निर्वाचन अधिकृतको कार...
-
थप ७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय ८५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ह...
-
नेपाल युगान्डासँग पराजित
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय पाहुना टोली युगान्डासँग पराजित भएको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो । पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज खेलेको नेपाल पहिलो खेलमा नै पराजित भएको हो । युगान्डाले दिएको १०३ रनको लक्ष्य पछ्याएक...
-
रसुवाको २४ वडाको मतगणना सकियो : १२ एमाले, ११ वडामा कांग्रेस विजयी
रसुवा । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसै क्रममा रसुवाका पाँच पालिकाकाका २४ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा (एमाले)ले १२, कांग्रेसले ११ र नेकपा (माओवादी केन्द्र)ले एउटामा वडाध्यक्ष पद जितेको छ । सोमबार दिउँसो २ बजेसम्मको नतिजाअनुसार एमालेले उत्तरगयाको १, २ र ३, गोसाइँकुण्डको १, ३, ...
-
बुद्ध दर्शनको महत्त्व झनै बढेको छ : प्रधानमन्त्री देउवा
बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध दर्शनको महत्त्व अहिले झनै बढेको बताउनुभएको छ । अहिले विश्वमा युद्धसमेत भइरहेको भन्दै अहिंसा र शान्तिको बुद्ध दर्शन अहिले पनि उत्तिकै महत्त्वपूर्ण रहेका बताउनुभएको हो । सोमबार बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वमा यु...
-
काठमाडौंमा मतगणनास्थल बढाइँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुस्त भएपछि मतगणनास्थल थपिने भएको छ । पहिलो दिन तीन ठाउँबाट मतगणना शुरु गरिएको थियो । सोमबार दिउँसोसम्म पाँच ठाउँमा गणनास्थल छ । यसलाई पनि बढाएर सात पु¥याउन लागिएको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिनुभयो । मत गणनामा ढिलाइ भएको गुनासो आएपछि गणनास्थल थपेर सात ...
-
सर्लाहीको रामनगरको अध्यक्षमा २२ वर्षका युवक निर्वाचित
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजाबाबु यादव निर्वाचित हुनुभएको छ । २२ वर्षका उहाँ ४ हजार ८१ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३९२, नेकपा एमालेका पुरुषोत्तम प्रसाद चौधरीले एक हजार ६३४ र स्वत...
-
नेपालको लुम्बिनी र भारतको कुशिनगरबीच भगिनी सम्बन्ध बनाउने सैद्धान्तिक सहमति
काठमाडौं । गौतमबुद्धको जन्मभूमि रहेको शहर लुम्बिनी र भारतको कुशिनगरबीच भागिनी सम्बन्धन स्थापना गर्ने सैद्धान्तिक सहमति दुई देशका प्रधानमन्त्रीबीच भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमण गर्न आएका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटमा दुई शहरबीच भागिनी सम्बन्ध स्थापना गर्ने व...
-
बेनपा–७ को वडाध्यक्षमा नेपाली काँग्रेसका रमेशकुमार श्रेष्ठ विजयी
म्याग्दी । बेनी नगरपालिका ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका रमेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ । सदस्यहरू शोहन श्रेष्ठ(विश्वास), सिर्जना श्रेष्ठ, एमालेका रमेश फगामी माओवादीकी सुजता किसान विजयी हुनुभएको छ ।...






















