काठमाडौँ । नेकपा एमालेले हालसम्म ३८ पालिकामा जित हासिल गरेको छ । जारी मतगणनाअनुसार मेयर पदमा ३ स्थानमा जित्दा अध्यक्ष पदमा एमालेले ३५ पालिकामा जितेको छ। यस्तै हालसम्म अग्रता रहेको १२१ स्थानमध्ये एमालेले मेयरमा ५४ र अध्यक्षमा ६७ स्थानमा अग्रता बनाएको छ । एमालेले उपमेयर ७१ र उपाध्यक्षमा ७२ स्थानमा अग्रता बनाएको छ । रा...
समाचार
-
-
गायक राजु लामाले गरे सर्वोच्च शिखर आरोहण
काठमाडौँ । गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको छ । उहाँ सोमबार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल हुनुभएको हो । इम्याजिन नेपाल एक्सपिडिसनले आफ्नो टिमले बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्म सबै जना सगरमाथाको चुचुरोमा पुगेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको छ । इम्याजिन नेपाल एक्सपिडिसनका तर्फबाट ...
-
सिरहामा काँग्रेसका बागीले जिते चुनाव
सिरहा । सिरहा नगरपालिका वडा नम्बर २१ मा नेपाली काँग्रेसका बागी उम्मेदवार सुरेन्द्रकुमार मण्डल विजयी हुनुभएको छ । पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्रकुमार मण्डल ३३ मतअन्तरले विजयी हुनुभएको हो । स्वतन्त्र रूपमा हाँस चुनाव चिह्न लिएर चुनाव लडेका मण्डलले चार सय ७० मत प्राप्त गर्नुभएको छ । कांग्रेस ...
-
लुम्बिनी आएपछि मोदीले भने– अद्भुत जनताहरुमाझ हुन पाउँदा खुसी लागेको छ
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको सिलसिलामा सोमबार लुम्बिनी आउनुभएको छ । उहाँ बुद्ध जयन्तीसम्बन्धी कार्यक्रममा सहभागी हुन लुम्बिनी आउनुभएको हो । लुम्बिनीमा ओर्लिएपछि ट्वीट गर्दै मोदीले बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालीमाझ हुन पाउँदा खुसी लागेको बताउनुभएको छ । उहाँले नेपालीलाई अदुभूत जनता...
-
कान्छीमाया बनिन् तनहुँको पहिलो महिला वडाध्यक्ष
तनहुँ । स्थानीय तहको निर्वाचनमा कान्छीमाया तामाङ तनहुँको पहिलो वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । जिल्लाको भानु नगरपालिका–१ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएकी ५३ वर्षीया तामाङ २०४ मतान्तरले विजयी हुनुभएको हो । तामाङले ६७२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर लामाले ४६८ मत ...
-
सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका दुई उम्मेदवारको मत बराबर
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएको छ । कांग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाउनुभएको छ । अन्तिम मतपरिणामअनुसार उहाँहरुले ६७३/६७३ मत ल्याउनुभएको छ । मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन । गोलाप्रथाबाट नतिजा टुंगो लगा...
-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिने नेपाल भ्रमणका क्रममा लुम्बिनी आइपुग्नुभएको छ । प्रधानमन्त्री मोदी केही बेरअघि लुम्बिनी आइपुग्नुभएको हो । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्नुभएको छ । मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट लुम्बिनी आउनुभएको हो । बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको पू...
-
एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु
महेन्द्रनगर । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा आज बिहान साढे ९ बजे हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा ...
-
सुवास नेम्वाङको पूर्वस्वकीय सचिवले जिते वडाध्यक्ष
इलाम । संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका पूर्वस्वकीय सचिव बुद्धि खनाल इलामको माई नगरपालिका–७ को वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । पूर्वपत्रकारसमेत रहेका एमाले उम्मेदवार खनालले नेपाली कांग्रेसका उम्मेदवार गंगाराम योक्पादेनलाई पराजित गर्दै वडाध्यक्ष निर्वाचित हुनुभएको हो । खनालल...
-
खसेकोभन्दा बढी मत भेटिएपछि मत गणना स्थगित
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा खसेकोभन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा खसेकोभन्दा डेढ सय मत बढी पाइएपछि मतगणना रोकिएको हो । कृष्णपुर ९ मा १ हजार ९१४ मत खसेको थियो । गणनाका क्रममा २ हजार ६४ मत आएपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृत नरेन्द्र बुढाले बताउनुभयो । अहि...






















