• स्थानीय तह निर्वाचन : १ लाख ३७ हजार उम्मेद्वार

    काठमाडौँ । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ३७ हजार ४३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार २७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ९ जनाको उम्मेदवारी परेको छ । यस्तै अध्यक्ष पदमा ३ हजार २६४ जनाले मनोन...

  • स्थानीय तह निर्वाचन : उम्मेदवारविरुद्ध दाबी–विरोधको उजुरी आजै

    काठमाडौँ । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबीरविरोधको उजुरी दिन पाइने भएको छ । उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ । निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ । तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन । तैपनि, आजै उजुरी दिने समय पन...

  • बेनी नगरपालिकामा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारी मनोनयन दर्ता

    बेनी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेबाट बेनी नगरपालिकामा मेयरका उम्मेदवार सुरत केसी र उपमेयरका उम्मेदवार पशुपति शाहीले मनोनयन दर्ता गर्नुभएको छ । सोमवार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिमा गई उम्मेदवार केसी र शाहीले मनोनयन दर्ता गर्नुभएको हो । त्यस्तै वडा अध्यक्षका उम्म...

  • बेनी नगरपालिकामा राप्रपाको मेयरमा मिनाकुमारी र उपमेयरमा रावलको उम्मेदवारी दर्ता

    म्याग्दी । बेनी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले एकल उम्मेदवारी दर्ता गराएको छ । सोमबार जिसस सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मेयरमा मिनाकुमारी शर्मा सापकोटा, उपमेयरमा एकेन्द्र रावलले मनोनयन दर्ता गर्नुभएको छ । राप्रपाले नगरभित्रका केही वडामा समेत उम्मेदवारी दिएको छ । बेनपा–१ अध्यक्षमा नगेन...

  • बेनी नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसबाट उम्मेदवारी दर्ता

    नेम्याग्दी बेनी । पाली कांग्रेसबाट बेनी नगरपालिकाको मेयरमा चिरञ्जीवी शर्मालाई उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार जिसस सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले उम्मेदवारी दर्ता गर्नुभएको हो । कांगे्रसबाट उपमेयरमा मनोनित प्रदेश सदस्य अमृतादेवी बानियाँले उम्मेदवारी दर्ता गर्नुभएको छ । मनोनयन दर...

  • आफ्नो भोटमा विश्वास राखौं : लेखक बुद्धीसागर

    काठमाडौँ । चर्चित लेखक बुद्धीसागरले चुनावमा राम्रो उमेदवारलाई भोट दिन अनुरोध गर्नुभएको छ । उहाँले सामाजिक संजाल मार्फत हार्ने देखिए पनि राम्रोलाई भोट दिन अनुरोध गर्नुभएको हो । हार्छ भन्ने अनुमानले आफ्नो अमूल्य भोट खेर नफाल्न र आफ्नो निर्णय छिट्टै परिवर्तन नगर्न समेत सुझाउनुभएको छ । ‘जित्ने होइन, आफ्नो भोट किन खेर फा...

  • ४ बजेसम्म देशभर ३७ हजार बढीले गराए उम्मेदवारी दर्ता

    काठमाडौँ । निर्वाचन आयोगले ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्य जारी रहेको जनाएको छ । आयोगले सोमबार दिउँसो ४ बजेसम्म ३७ हजार ५८५ जनाले मनोनयन गर्दा गराएको र यो क्रम अझै जारी रहेको जनाएको छ । आयोगका अनुसार हालसम्म प्रमुख पदमा १३९५ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १३२...

  • ७७ जिल्लामा निर्वाचन सामग्री पठाइयो

    काठमाडौँ । निर्वाचन आयोगले ७७ जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको जनाएको छ । सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार गरी करिब ८० प्रतिशत मतपत्रको छपाई सकिएको जानकारी दिनुभएको हो । उहाँले बाँकी जिल्...

  • २८८०५ जनाले गराए उम्मेदवारी दर्ता

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तरगत ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्य जारी रहेको जनाएको छ । आयोगले हालसम्म २८८०५ जनाले मनोनयन गर्दा गराएको र यो क्रम अझै जारी रहेको जनाएको छ । आयोगका अनुसार हालसम्म प्रमुख पदमा ११७० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पद...

  • रेफ्री संघको अध्यक्षमा गुरुङ

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रेफ्री संघको अध्यक्षमा बुद्धि गुरुङ चयन हुनुभएको छ । सोमबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले गुरुङलाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो। संघको उपाध्यक्षमा श्रीराम रञ्जितका, विनोद केसी र मधुसुदन खनाल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा शैलेस जोशी, विदेन्द्...