• मन्त्रिपरिषद बैठक बस्दै, स्थानीय चुनाव मिति घोषणा हुन सक्ने

    काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गर्छ। तर गत बिहीबार मन्त्रिपरिषद बैठक बसेको थिएन। त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए। आयोगले जेठ ४ मा स्थानीय चुनाव गर्न सरकारलाई सुझाव दिएको छ। प्रधानमन्त्री देउवा पन...

  • काठमाडौं उपत्यकामा एकैदिन १२ सय ६५ सवारी चालकमाथि कारवाही

    काठमाडौँ । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २६५ जना सवारी चालकलाई कारवाही गरेको छ । आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९१ जना, क्षमता भन्दा बढी यात्रु राख्...

  • उपत्यकामा हट्यो जोरबिजोर प्रणाली

    काठमाडौँ । काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै सोमबारबाट निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्लाको बैठकले जोरबिजोर प्रणाली हटाएको हो । नेपालमा कोरोना सङ्क्रमण बढेसँगै माघ ८ गतेदेखि लागु हुने गरी सार्वजनिक एवं निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । सार्वज...

  • भूमि आयोगको मान्छे हुँ भन्दै सुकुम्बासीसँग पैसा माग्ने दुईजना पक्राउ

    काठमाडौं । भूमि आयोगको मान्छे हुँ जमिन दिलाई दिन्छु भनी सुकुम्बासी सँग रकम लिई ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका–८ बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका–३ घर भएका ३८ वर्षीय होम नारायण चौधरी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ घर भएका ४४ वर्ष...

  • माओवादीले केन्द्रीय कमिटी बैठकबाट एमसीसीबारे थप स्पष्ट पार्ने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एमसीसीबारे थप निर्णय केन्द्रीय कमिटी बैठक पछिमात्रै गर्ने भएको छ । आइतबार दिनभर र सोमबार बिहान भएको माओवादी शीर्ष नेताहरुको छलफलमा एमसीसीबारे पार्टी भित्रको दोहोरो रणनीतिबारे आउँदो केन्द्रीय कमिटी बैठकमा थप प्रष्ट पार्ने सहमति बनेको हो । माओवादीले आउँदो २७ गतेदेखि पार्टी केन्द्री...

  • बुटवलमा प्रहरी र अनेरास्ववियुबीच झडप

    बुटवल । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच बुटवलमा झडप भएको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै अनेरास्ववियु रूपन्देहीले गरेको प्रदर्शनको क्रममा प्रहरी र अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको हो।अनेरास्ववियुका कार्यकर्ताहरूले लुम्ब...

  • टेस्लालले एकैपटक फिर्ता ल्यायो ८ लाख १७ हजार कार

    काठमाडौँ । अमेरिकी विद्युतीय कार कम्पनी टेस्लाले ८ लाख १७ हजार कार फिर्ता ल्याउने भएको छ । सिट बेल्टमा समस्या देखिएपछि कम्पनीले एकैसाथ बजारबाट लाखौं कार फिर्ता बोलाएको हो । टेस्लाले सन् २०२१ को अन्त्यमा र सन् २०२२ को सुरूवातमा बजार पठाइएका मोडलहरू एस, एक्स, थ्री र वाई फिर्ता बोलाएको अमेरिकी समाचार संस्था सीएनएनले उल...

  • नेपाली राजनीति दुइजिब्रे प्रवृत्तिबाट मुक्त नहुँदासम्म देश बन्दैन : भट्टराई

    काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुइजिब्रे प्रवृत्ति देखाएको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई पठाएको पत्र सार्वजनिक भएपछि भट्टराईले...

  • देउवा र प्रचण्डले जनतासमक्ष माफी माग्नुपर्छ : थापा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई पत्र पठाउनु कूटनीतिक मर्यादाविपरीत भएको टिप्पणी गर्नुभएको छ। तसर्थ उनीहरुले जनतासमक्ष माफी माग्नुपर्ने थापाको भनाइ छ । 'प्...

  • अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या

    एजेन्सी । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ । पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ । अफगानिस्तानतर्फबाट आतंककारीहरुले पाकिस्तानी सैनिक पोष्टमा हमला गरेका बताइएको छ । पाकि...