• नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय बन्न थाल्यो : डब्ल्यूएचओ

    काठमाडौं । विश्व स्वास्थ्य संगठनका एक अधिकारीले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको बताउनुभएको छ। मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले अनलाइनमार्फत् ब्रिफिङ गर्दै ओमिक्रोनको ‘सब भेरियन्ट’ (सहप्रजाति) बीए.२...

  • प्रधानमन्त्री देउवाको विज्ञमा गजुरेल नियुक्त

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा मङ्गलबार नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्रिभूवन विश्वविद्यालयबाट राज...

  • समितिको बैठकमा सरकारको कामको समीक्षा हुन्छ : महामन्त्री शर्मा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताउनुभएकोे छ । बुधबार कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने बताउनुभएको हो । कार्यसम्पादन स...

  • जेठ ४ मा चुनाव गर्नैपर्छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने बताउनुभएको छ । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले उक्त मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको हो । ‘सं...

  • त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनद्धारा अनिश्चितकालीन तालाबन्दी

    काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरुले मंगलबार अनिश्चितकालीन तालाबन्दी गरेका छन्। घण्टाघरस्थित त्रिचन्द्रको क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा शाखाको कार्यकक्षमा तालाबन्दी गरेका छन् । संयुक्त विद्यार्थी संगठनले एक विज्ञप्ती जारी गर्दै तालाबन्दी गरेका हुन । संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘...

  • मन्त्री झाँक्रीद्धारा धोविखोला करिडोर सडक अतिक्रमणको अनुगमन

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गर्नुभएको छ । काठमाडौंको अनामनगर क्षेत्रमा धोविखोला करिडोर सडकमा निर्माण सामग्री थुपार्ने, पसलहरुले सामान राख्ने गर्दा सडक क्षेत्र अतिक्रमण भइरहेको छ । जसले गर्दा सवारी चालक र पैदलयात्री समस्यामा पर्दै आएका थिए । स...

  • अक्सिजन प्लान्ट जडान गरेको सात महिनापछि सञ्चालनमा

    वालिङ । जिल्ला अस्पताल स्याङ्जामा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। बिजुली नहुँदा जडान भएर पनि जिल्ला अस्पतालमा लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको थिएन।कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महशुस गरी गत असारमा सो प्लान्ट स्थापना गरिएको हो। विद्युतको समस्याले त्यसयता प्लान्ट सञ्चालन गर्न नसक...

  • भर्खरै देउवा र प्रचण्डसँग बालुवाटारमा छलफल गरियो, गठबन्धन टुट्दैन : नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन तोड्न खोज्नेहरूको चाहना पूरा नहुने बताउनुभएको छ। आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले छलफल गरेको र गठबन्धन दिगो रूपमा जाने उहाँले बताउनुभयो। ‘हामीले पाँच दलीय गठबन्धन निर्मा...

  • सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाडपर्व महत्वपूर्णः सभामुख

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सामुदायिक एकत्व, आपसी हित, भ्रातृत्व र सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाड पर्वले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ। तामाङ समुदायको नयाँ वर्ष २८५८ एवं सोनाम ल्होसारको अवसरमा एक शुभकामना सन्देश दिँदै उहाँले भिन्न–भिन्न जात जातिले मना...

  • नेपालका बहुसांस्कृतिक विषेशताहरु मौलिक पुँजी हुन् : ओली

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा बहुसांस्कृतिक विषेशताहरु मौलिक पुँजीको रुपमा रहेको बताउनुभएको छ । तामाङ समुदायको पर्व सोनाम ल्होसार २०७८ को अवसरमा शुभकामना दिँदै अध्यक्ष ओलीले यी विषेशतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । 'हाम्रो सुन्दर देश नेपालका बहुसांस्कृतिक विष...