काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक ...
समाचार
-
-
राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने राप्रपाको निर्णय
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले सो निर्णय गरेको हो । प्रदेश नंं १ मा पार्टीका उम्मेदवारहरू अम्बर बहादुर...
-
मास्क बैंक पुनः सञ्चालनमा
झापा । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ। कोभिड–१९ को उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो। बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका–९ को बाल सञ्जाल समिति, उज्यालो बाल क्वल समेतको सहकार्य रहेको उपशाखाका सभापति गोपाल गिरीले बताउनुभयो। उनका अनुसा...
-
नेपालले पोषणमा हासिल गरेका उपलब्धिहरू कोभिडका कारण जोखिममा : युनिसेफ
काठमाडौँ । कोभिड १९ महामाहरीको उच्च जोखिमका कारण नेपालले हालसम्म महिला तथा बालबालिकाको पोषणमा हासिल गरेका उपलब्धिहरु जोखिममा रहेको युनिसेफले उजार गरेको छ। हालै युनिसेफले विगत तीन दशकमा नेपालमा महिला तथा बालबालिकाको क्षेत्रमा भएको प्रगतिमा केन्द्रित भएर मातृ तथा बाल पोषणको विशेषांक सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको...
-
भारतमा लगातार तेस्रो दिन पनि संक्रमित घटे
एजेन्सी । भारतमा तेस्रो दिन पनि कोभिड संक्रमितको संख्या घटेको छ । पाँच दिनसम्म लगातार तीन लाख संक्रमित देखिएको भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ५० हजार कमि हो । पछिल्लो २४ घन्टामा कोभिडबाट ६१४ जनाको मृत्यु भएको छ ।भारतमा अहिलेसम्म ३ करोड ९५ लाख ४३...
-
ध्वनिभन्दा पाँच गुणा द्रुत गतिको विमानको परीक्षण उडान
एजेन्सी । संसारको सबैभन्दा ठूलो विमान आरओसी (रक) को परीक्षण उडान सफल भएको कम्पनीले बताएको छ । गत आइतबार विमानको पहिलोपटक परीक्षण उडान गरिएको हो । विमान चार घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर लगाएको थियो । विमान निर्माता कम्पनी स्टे«टोलन्चका अनुसार यो विमान २३,५००...
-
उत्तर कोरियाले गर्यो मिसाइल प्रहार
एजेन्सी । उत्तर कोरियाले मंगलबार आफ्नो पूर्वी तटको एउटा समुद्रमा दुई ओटा क्रुज मिसाइल प्रहार गरेको छ। दक्षिण कोरियाको योनहाप समाचार संस्थाले सेनाको स्रोतलाई उदृत गर्दै सो जानाकारी दिएको हो। उत्तर कोरियाले केही दिनयता ऋंखलाबद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेको छ। उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको प्रवृतिबारे द...
-
ग्रिसमा अलपत्र शव एनआरएनको सहयोगमा नेपाल पठाइँदै
बार्सिलोना। ग्रिसमा अलपत्र परेका दुई नेपालीको शव अन्ततस् नेपाल पठाइने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा यथाशीघ्र नेपाल पठाउन लागिएको हो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सहकोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार ७ हजार २०० युरो संकलन गर्दै ग्रिस पठाइएको छ । टर्कीबाट अवैध रुपमा ग्रिस ...
-
नेपालमा भ्रष्टाचारको अवस्था गत वर्षको जस्तै
काठमाडौं । नेपालको सुशासनको अवस्था गत वर्षकै जस्तो देखिएको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले आज जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल गत वर्षकोझै ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ । नेपालले यो वर्ष १०० मा ३३ अंक पाएको छ । ...
-
बँदेलको आक्रमणबाट एकको मृत्यु, तीन घाइते
बैतडी । जंगली बँदेलको आक्रमणबाट बैतडीमा एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् । सोमबार साँझ जंगलबाट गाउँ पसेका जंगली बँदेललाई धपाउन खोज्दा आक्रमण गरेर दोगडाकेदार गाउँपालिका–१ घोरडीका ७७ वर्षीय मनोरथ जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो। मनोरथको उपचारको क...





















