• १६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो

    काठमाडौँ । नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ। विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो। मोडर्ना खोप १२ देखि १७ वर...

  • शिक्षामन्त्री पौडेलद्धारा त्रिविमा अनुमगन, परीक्षाको नतिजा समयमै निकाल्न निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ । मंगलबार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्नुभएका सहकुलपति पौडेलले यो अथवा त्यो बाहना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिनुभयो । कतिपय खुलेका आय...

  • सुदूरपश्चिममा चार जनामा ओमिक्रोन पुष्टि

    धनगढी । सुदूरपश्चिममा चार जना संक्रमितमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण देखिएका १ सय ४६ स्वाब नमूना काठमाडौंमा परीक्षण गर्दा भारतबाट फर्केका चार जनामा सो भेरियन्ट देखा परेको हो। तीमध्ये कञ्चनपुरका २ जना, बझाङ र डोटीका एकरएक जना रहेका छन्। निमित्त ...

  • सरकार एमालेविरुद्ध षड्यन्त्र गर्नमा केन्द्रित : बोहरा

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहराले सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा (एमाले) विरुद्ध षड्यन्त्रमा केन्द्रित रहेको आरोप लगाउनुभएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै गठबन्धन सरकार राष्ट्र र जनताको सरोकारका सवालमा अनुत्तरदायी रहेको बताउनुभएको हो । राज्यका सबै अङ्गहरू ...

  • ताकममा पोष्ट हार्भेष्ट व्यवस्थापनसम्बन्धी तालिम, स्थानीय कृषकले तरकारीको सुकुटी बनाउने (फोटाे फिचर)

    म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको संयुक्त आयोजनामा पोष्ट हार्भेष्ट व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । धवलागिरि गाउँपालिका–७, ताकममा बाली संरक्षण र व्यवस्थापनबारे पोष्ट हार्भेष्टसम्बन्धी तालिम शनिबार सकिएको हो । मुख्य मौसममा उत्पादन भएका तरकारीह...

  • नियम विपरित निस्काशित कर्मचारीको पुर्नबहालीको माग गर्दै पेशागत संगठनको विरोध

    बेनी ।म्याग्दीको धवलागिरि गाउँपालिका–७, स्थित ताकम माविले बिनाकारण एक कर्मचारी  निकालेको भन्दै पेशागत संगठनले विरोध जनाएका छन् । विद्यालयमा कार्यालय सहायक पदमा कार्यरत धर्मराज सुवेदीलाई विब्यस र शिक्षक अभिभावकको बैठकबाट विना प्रमाण अनावश्यक आरोप लगाउँदै हटाइएको भन्दै पुनर्बहालीको माग राख्दै शिक्षक आवद्ध पेशागत संघसंगठन...

  • सिटामोल छ तर कम अरु अवस्था सामान्य पायौं : प्रजिअ उपाध्याय

    काठमाडौं। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसहितको टोलीले आज कोभिड मापदण्डको पालना र अत्यावश्यक सिटामोल औषधि आपूर्तिको अवस्थाबारे जिल्लामा अनुगमन गरेको छ । अनुगमनको क्रममा मास्क नलगाएका व्यक्तिलाई जनही एक सय रुपैयाँको दरले जरिवाना गर्नुका औषधि व्यवसायीहरुलाई सिटामोलको अभाव नहुने गरी बिक्री वितरणको व्यव...

  • मेडिकल कलेजविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउन संयुक्त विद्यार्थी संगठनको अपील

    काठमाडौं । केएमसी र नोबेललगायत मेडिकल कलेजमा चलिरहेको विद्यार्थी आन्दोलनमा नागरिक समाज, अभिभावकलगायतको ऐक्यवद्धताको लागि विद्यार्थी संगठनले अपिल गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै संयुक्त विद्यार्थी संगठनले देशभरका मेडिकल विद्यार्थी, अभिभावक, पत्रकार नागरिक समाजलगायतलाई आन्दोलनमा सहभागि हुन र ऐक्यबद्धता जनाउन आग्...

  • सामुदायिक वन विरोधी व्यवस्था हटाउन माग गर्दै फेकोफनको विरोध प्रदर्शन

    काठमाडौं । संघीय वन नियमावलीको मस्यौदा र प्रदेश वन ऐनहरूमा समावेश गरिएका सामुदायिक वन विरोधी व्यवस्था हटाउन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघले वन परिसर बबरमहलमा विरोध प्रदर्शन गरेको छ । सरकारले वन नियमावलीको मस्यौदामा वन ऐन २०७६ विपरीत र सामुदायिक वनको अधिकारमा असर पर्ने गरी व्यवस्था गरिएको भन्दै उनीहरुले सिठी...

  • स्थानीय तहको चुनाव सार्न मिल्दैन : एमाले नेता खरेल

    झापा । नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नि खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताउनुभएको छ । आज झापाको बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यदि संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने ...