• जिल्ला अधिवेशन एकैपटक गर्ने तयारीमा एमाले

    काठमाडौँ । नेकपा एमालेले भूगोलतर्फको जिल्ला अधिवशेन एकैपटक गर्ने तयारी गरेको छ । यसअघि वडा र पालिका पनि एकैपटक अधिवेशन गरेको एमालेले शुक्रबार भूगोलतर्फको जिल्ला अधिवेशन एकै दिन गर्ने तयारी गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल रुपमा गर्ने कार्यक्रम छ ।ओलील...

  • माओवादीमा समानुपातिकतर्फका केन्द्रीय सदस्य छान्न चुनाव नहुने

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा समानुपातिकतर्फ केन्द्रीय सदस्य सहमतिबाटै चयन हुने भएको छ । काठमाडौंमा चलिरहेको आठौं राष्ट्रिय महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसमध्ये १४५ जना खुलातर्फबाट र १५४ समानुपातिक पद्धतिबाट चयन हुनेछन् । समानुपातिकतर्फ ८ वटा क्लस्टर छुट्याइएको छ । एक नेताका अनुसार समानु...

  • माओवादी केन्द्रको बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको बन्दसत्र पुनः स्थगित भएको छ। बन्दसत्रमा सहभागी हुनका लागि भनेर प्रतिनिधिहरू भित्र बसिसकेको भए पनि फेरि खाजा खाने समय भनेर बस्दै नबसी बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित भएको हो । बन्दसत्र खाजाको समयका लागि पौने ४ बजेसम्मका लागि स्थगित भएको माओवादी केन्द्रको प्रचारप्रसार उपसमितिले...

  • ओमिक्रोन थप फैलिन नदिन सम्बन्धित निकाय सतर्क रहनू : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले ओमिक्रोन थप फैलन नदिन भन्दै सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन निर्देशन दिएको छ ।पछिल्लो समय कोभिडको संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो । सबै तहमा जनस्वास्थ्यको पालना गर्न, समुदायमा जो...

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्ने

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाउनुभएको छ । बैठक सोमबार दिउँसो बस्ने कांग्रेसले जनाएको छ । १४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको दोस्रो बैठक बस्न लागेको हो । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार दिउँसो दुई बजे बस्ने गरी केन्द्रीय...

  • भारतमा एकैदिनमा थपिए २७ हजार ५५३ संक्रमित

    एजेन्सी । भारतमा फेरि कोभिड संक्रमण बढेको छ । आईतबार एकैदिन २७ हजार ५५३ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा २८४ जनाको कोभिडका कारण मृत्यु भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ । भारतमा अझै पनि एक लाख २२ हजार ८०१ जना सक्रिय संक्रमित छन् । देशका प्रमुख सहरमा को...

  • सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा गोली चल्यो, आधा दर्जन घाइते

    जनकपुर । पूर्व–पश्चिम राजमार्गस्थित धनुषाको पोर्ताहा पुलमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहा पुलमा टायर बालेर बाटो अवरूद्ध गरेका कार्यकर्तालाई हटाउने क्रममा प्रहरीले गोली चलाउँदा करिब आधा दर्जन घाइते भएका छन्। प्रहरीको गोली लागेर नथु यादव, राम दयाल मण्डल, सञ...

  • माओवादीको निर्वाचन तालिका तेस्रो पटक संशोधन

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल जारी रहे पनि निर्वाचन समितिले फेरि निर्वाचन तालिका संशोधन गरेको हो । शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वज...

  • गुरुङ, पौडेल र शाही कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

    काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले कल्याणकुमार गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ । देउवाले शनिबारमात्रै महाधिवेशनमा भाग नलिएका रामचन्द्र पौडेलसहित १० नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो । उहाँले आइतबारै गुरुङ, पौडेल र शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गर...

  • प्रधानसेनापति शर्मा स्वास्थ्य परीक्षण गर्न भारत जाँदै

    काठमाडौँ । अस्वस्थ्यताका कारण तीनपटक महत्वपूर्ण कार्यक्रमहरुमा सहभागिता नजनाएका प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणको लागि आइतबार भारतको नयाँ दिल्ली जाँदैहुनुहुन्छ । नेपाली सेनाकाअनुसार शर्माले पुस १८ देखि ३० गतेसम्मका लागि बिदा लिनुभएको हो । त्यो अवधिमा शर्मा स्वास्थ्य परीक्षणको लागि भारत जाने सेनाले जना...