• पार्टीमा रुपान्तरण ल्याउन सकिएन : वरिष्ठ नेता पौडेल

    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ को शनिबार खैरेनीटारमा आयोजित पदस्थापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा नयाँ रुपान्तरण ल्याउने अभियानमा लागे पनि अन्तिममा आएर उक्त प्रयास पूरा हुन नसकेको बताउनुभयो । '...

  • यादवको प्रस्ताव: ‘दलित समुदायका लागि छुट्टै निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्छ’

    जनकपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दलित समुदायका लागि छुट्टै निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । समाजवादी दलित मुक्ति सङ्गठनको राष्ट्रिय भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक व्यवस्थामा दलित समुदायले निर्वाचन जित्न सक्ने अवस्था नरहेकाले छुट...

  • रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुरु

    सुर्खेत । नेपाली सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेसागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी रूपमा अगाडी बढाउन भन्दै नेपाली सेनाले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । पौष १८ गतेदेखि सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टरमा सञ्चालन हुने ६ दिने कार्यक्रममा विभिन्न सञ्चार माध्...

  • जुवा खालबाट निमित्त प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ पक्राउ

    सुर्खेत । भेरी नगरपालिका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जुवा खेलिरहेको अवस्थामा आज बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखाली भन्ने ठाउँमा जुवा...

  • आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार

    काठमाडौं । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । पुस ११ गतेदेखि काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको महाधिवेशनका कारण आजको प्रतिनिधिसभा बैठक स्थगित भएको हो । नेकपा माओवादी केन्द्रको आग्रहमा आजको बैठक स्थगित गरिएको संसद् सचिवालय स्रोतले जनाएको छ । बैठक पुस २२ गते (बिहीबार) दिउँसो एक बजे स...

  • चीनका खेलाडीले ट्याटु खोप्न नपाउने

    काठमाडौँ । चीनमा राष्ट्रिय टोलीका खेलाडीलाई ट्याटु खोप्न नपाउने भएका छन् । चीनका राष्ट्रिय टोलीका खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध लगाउँदै ट्याटु भएका खेलाडीलाई त्यो हटाउन निर्देशन दिएको छ । चिनियाँ खेलकुद प्रशासन कार्यालयले राष्ट्रिय स्तर र युवा टोलीमा ट्याटु भएका नयाँ खेलाडीहरू राख्न कडा प्रतिबन्ध लगाएको जनाएको हो...

  • अछामका ७७ वडामा एमालेको प्रतिनिधि छनोट

    अछाम । नेकपा एमाले अछामले जिल्लाका ९१ वटा वडा मध्ये ७७ वटा वडामा सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ । मंगलसेन नगरपालिकाका १२, साँफेबगर नगरपालिकाका १३, कमलबजार नगरपालिकाका ८, पंन्चदेवल विनायक नगरपालिकाका ६ वडाबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधि टुंगो लागेको बताइएको छ । यस्तै तुर्माखाद गाउँपालिकाका ८, मेल्लेख गाउँपालिका...

  • अतिरिक्त शुल्क नतिर्दा कलेज प्रवेशमै रोक

    काठमाडौं । निजी मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाउन थालेका छन्। विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गेटमै रोक लगाएको पीडित बताउँछन्। यी कलेजले ४० लाखसम्म अतिरिक्त शुल्क मागेका छन्। जसमध्ये ४ लाख रुपैयाँभन्दा बढी बुझाइसकेको विद्यार्थीको भनाइ छ।...

  • जनतालाई कम खान किमको आदेश

    एजेन्सी । २०२२ मा उत्तर कोरियाका तानाशाह किम जोङ उनले देशको मुख्य लक्ष्य आर्थिक विकास भएको बताउनुभएको छ। यसैबीच परमाणु हतियारको विकासका विषयलाई लिएर अमेरिकाले प्रतिबन्ध लगाएका कारण उत्तर कोरिया खानेकुराको अभाव झेलिरहेको छ । यहीकारण किमले नयाँ आदेश जारी गर्नुभएको छ । जसमा भनिएको छ, कम खानु । उत्तर कोरियाको सरकारी मिड...

  • तातोपानीमा म्याग्दीका पत्रकारका लागि क्षमता बिकास तालिम शुरु

    तातोपानी । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा शनिबार देखि म्याग्दीका पत्रकारहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु भएको छ । कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेश, बेनी नगरपालिका र जिल्ला समन्वय समिति म्याग्दीको सहयोगमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ल...