चितवन । नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् । यही पुस २७ गते जिल्ला अधिवेशन हुँदैछ। जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरेले सभापतिका लागि उम्मेदवारी ...
समाचार
-
-
सुडानको एक सुन खानी भत्किँदा ३८ जनाको मृत्यु, दर्जनौँ वेपत्ता
एजेन्सी । सुडानमा एउटा सुन खानी भत्किँदा कम्तिमा ३८ जना मानिसहरुको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रस्थित कोर्डोफान प्रान्तमा रहेको पुरानो सुनखानी भत्किँदा अन्य केही व्यक्ति हराइरहेका छन् । सुडानको खनिज स्रोत साधन कम्पनीका प्रवक्ता इस्मेइल टिसोयुले खानीमा केही मानिस पुरिएको हुन सक्ने आशंका गर्नुभएको छ । सुडानको ...
-
भारतको सर्त नमान्दा राजा वीरेन्द्र मारिनु पर्यो : लिङदेन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन दरबार हत्याकान्डमा भारतको हात रहेको टिप्पणी गर्नुभएको छ । भारतले तेस्र्याएका शर्तहरु राजा वीरेन्द्रले पुरा नगरेको कारण मारिनु परेको टिप्पणी गर्नुभएको छ । राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा लिङदेनले सिक्किममा राजसंस...
-
राष्ट्र बैंकद्वारा ११ अर्ब ८४ करोड पुनरकर्जा स्वीकृत
काठमाडौँ । राष्ट्र बैंकले मंसिर मसान्तसम्म ११ अर्ब ८४ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत गरेको छ । विशेष र साधारण गरी बैंकले कुल २९ वटा बैंक तथा वित्तीय संस्थाहरुमार्फत ९१ ऋणीहरुलाई कुल ११ अर्ब ८४ करोड ४ लाख रुपैयाँ पुनरकर्जा स्वीकृति दिएको हो । यस्तो स्वीकृति विशेष पुनरकर्जामा १० वटा वित्तीय संस्थाबाट १५ जना ऋणीहरुलाई ...
-
एमसीसी कुनै हालतमा पारित नगर्न माओवादीको प्रवास समन्वय समितिको सुझाव
काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ कुनै पनि हालतमा पारित गर्न नहुने प्रस्ट पारेको छ । पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलपछि बन्दसत्रमा निष्कर्ष प्रस्तुत गर्दै मनऋषि धितालले यस्तो बताउनुभएको...
-
रघुगंगाको झिँ बालश्रममुक्त वडा घोषित
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–५ ,झिँलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । मंगलवार आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको हो । वडाभ...
-
म्याग्दीका उच्च क्षेत्रमा हिमपात,जनजिवन प्रभावित (फोटो फिचर)
म्याग्दी । म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात भएपछि मानिस र पशु चौपाया जाडोका कारण कठ्याङ्ग्रिएर बस्न बाध्य भएका छन् । बेनी नगरपालिकाको ग्रामीण बस्ती सहित मालिका, मंगला , धवलागिरी, रघु...
-
अख्तियारले माग्यो पर्यटन बोर्डको कागजात
काठमाडौँ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले नेपाल पर्यटन बोर्डबाट भएको केही योजनाको फाइल मागेको छ । निलम्बनमा परेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले अनियमितता गरेको उजुरीपछि अख्तियारले केही योजनासँग सम्बन्धित कागजात तत्काल पठाउन भनेको छ । पछिल्लो सयम विवादसँगै आर्थिक पारदर्शितामा प्रश्न उठेपछि अख्तिय...
-
जनआन्दोलनमा ढालिएको राजा वीरेन्द्रको सालिक पुनः राखियो
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा रहेको स्व.राजा वीरेन्द्रको सालिक १६ वर्षपछि पुनः राखिएको छ । २०६६–०६३ सालको जनआन्दोलनका क्रममा स्व. राजा वीरेन्द्रको सालिक आन्दोलनकारीले ढालेका थिए । वीरेन्द्रको सालिक राख्ने विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । एक पक्षले राख्नुपर्ने र अर्को पक्षले राख्न ...
-
हङकङमा स्वतन्त्र समाचार संस्थाका सम्पादकसहित ६ जना पक्राउ
एजेन्सी । हङकङ सरकारले एउटा स्वतन्त्र समाचार संस्थाबाट ६ जनालाई पक्राउ गरेको छ । समाचारमार्फत राज्यविरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै प्रहरीले स्ट्यान्ड न्युज समाचार संस्थाका वर्तमान तथा पूर्व सम्पादकहरुसहित केही कर्मचारीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्ट्यान्ड न्युजका वर्तमान तथा पूर्वसम्पादकहरु छन् । ...






















