• माओवादी केन्द्र म्याग्दीका पुर्व जिल्ला सदस्य पुन सहित ५० जना बढी कांग्रेस प्रवेश

    बेनी । नेकपा माओवादी केन्द म्याग्दीका पुर्व  जिल्ला सदस्य युवा नेता  रबिन पुन , नेता लिलामान पुन ,एमालेको भातृ संगठन अखिल नेपाल  महिला संघ मंगला गाउँपालिका वडा नम्बर १ वडा इकाई सचिव सुशिला पुन लगायत ५० जना बढी नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएको छ । प्रवेश गरेकाहरुलाई शनिबार मंगला ...

  • थप १६७ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ४७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय २६ जना नि...

  • निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा रिजाल

    बेनी । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौ जिल्ला अधिबेशनबाट कृष्णप्रसाद रिजालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । युनियनको महिला उपाध्यक्षमा दुर्गा शर्मा, बरिष्ठ उपाध्यक्षमा दयाराम पौडेल, जनजाती उपाध्यक्षमा दिपक शेरचन, सचिबमा सुमन सुबेदी, सहसचिबमा प्रदिप गौतम र कोषाध्यक्षमा सुरे...

  • बाङ्ग्लादेशमा तीनतले डुङ्गामा आगलागी, कैयौँ मानिसको मृत्यु

    बीबीसी । बाङ्ग्लादेशमा शुक्रवार बिहान एउटा यात्रुवाहक डुङ्गामा भएको आगलागीमा कम्तीमा ४० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। उक्त घटनामा झन्डै १०० जना घाइते भएका छन्। त्यहाँको सुगन्धा नदीमा उक्त घटना भएको हो।घटना भएको झालोकाटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले घटनास्थलमा दर्जनौँ शव फेला पारिएको बीबीसी ...

  • रुसद्धारा आवाज भन्दा ९ गुणा तीव्र गतिको मिसाइलको परीक्षण

    काठमाडौं । रुसले हालै मात्र आवाज भन्दा ९ गुणा तीव्र गतिमा प्रहार गर्न सकिने मिसाइलको परीक्षण गरेको छ । यो मिसाइललाई जिरकन नाम दिइएको छ । युक्रेनसँगको तनावका बीच रुसले पुनः एकपटक शक्ति प्रदर्शन गरेको हो । राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार देशको रक्षा बलले जिरकन हाइपरसोनिक मिसाइल प्रणालीको परीक्षण गरेको बताएका हुन...

  • प्रकाश माविकोे ६९औं वार्षिकोत्सवः उत्कृष्ट शिक्षक, अभिभावक तथा विद्यार्थी पुरस्कृत (तस्बिरहरु )

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित जिल्लाकै जेठो तथा पुरानो शैक्षिक संस्था प्रकाश माध्यमिक विद्यालयको शुक्रबार ६९औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले विविध कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य...

  • रघुगंगा गाउँपालिकाको ११ औँ गाउँसभा : थप बजेट विनियोजन, संस्था दर्ता बिधेयक पारित(तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको ११ औ गाउँसभाले संस्था दर्ता विधेयक–२०७८ पारित गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रवार सम्पन्न सभामा अध्यक्ष भबबहादुर भण्डारीले पेश गर्नुभएको प्रस्ताब छलफलपछि पारित भएको हो । संस्था दर्ता सम्बन्धी बिधेयक पारित भएपछि गाउँपालिकामा संस्था दर्ता, नबिकरण सम्बन्धी काम गर्न...

  • जनप्रिय माविको भवन शिलान्यास (तस्बिरहरु )

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित जनप्रिय माविको भवन शिलान्यास गरिएको छ । शुक्रबार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले १६ कोठे पक्की भवनकाे शिलान्यास गर्नुभएको हो । क्याप्टेन जितबहादुर घर्ति मगरको पहलमा गोर्खा वेलफेयर ट्रष्टको सहयोगमा छ्यारेछ्यारेमा भवन निर्माण भइरहेको छ ।भवन निर्माणमा क...

  • थप २६० जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ९८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ४९ जना न...

  • पर्वतका स्थानीय तहहरु लैससास तर्फ उन्मुख

    बेनी । पर्वतका स्थानीय तहहरुमा लैङ्गिक तथा सामाजिक समावेशी बिकासको स्तर अध्ययन थालिएको छ । तीनै तहका सरकारहरुबाट लक्षित बर्गको हित तथा सशक्तिकरणको लागि तर्जुमा भइ लागु भएका कानुनहरुको कार्यान्वयन गरी लैंङ्गिक तथा सामाजिक समावेशी विकासको अवस्थाको अध्ययन थालेको हो । गण्डकी प्रदेश सरकार अन्तरगत सञ्चालित प्रशिक्षण प्रष्...