बेनी ।नेपाली कांग्रेस म्याग्दीका नेता अजय मिलन श्रेष्ठ द्वारा लिखित ‘सन्त नेता किसुनजी नामक पुस्तक लोकार्पण गरिएको छ । पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्तीको अवसरमा बेनी नगरपालिका–१ रत्नेचौरमा नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी, पूर्व सहसभापति नेत्र...
समाचार
-
-
प्रदेश २ को नाम मधेस राख्न माओवादी, जसपा र लोसपा एकमत
जनकपुरधाम । प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रस्ताव गरेका छन् । बिहीबारको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गर्नभएको छ । विपक्षी दल लोसपाका सांसद...
-
गठबन्धनको सरकार निकम्मा : ओली
पर्सा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले विकासको पक्षमा काम गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको बताउनुभएको छ । बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले देश विकास गर्ने आफ्नो नेतृत्...
-
थप २९३ जनामा कोरोना संक्रमण, २ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय २६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ६३ जना न...
-
बार आन्दोलनमा राजनीतिक दलका नेताको ध्यानाकर्षण भइसक्यो, अब चाडै निष्कर्ष आउला:अध्यक्ष श्रेष्ठ
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लाग्नसक्ने संकेत गर्नुभएको छ । बिहीवार सर्वोच्च अदालतमा बार एसोसिएसनको नियमित विरोधको कार्यक्रम सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमनका लागि बारले राखेको प्र...
-
राप्रपालाई जनताको पार्टी बनाउन नेतृत्व फेरियोः महामन्त्री राणा
दाङ । राप्रपाका महामन्त्री धवल शमशेर राणाले राप्रपालाई जनताको पार्टी बनाउनका लागि कमल थापाको बहिमर्गन गरिएको बताउनुभएको छ। अहिले सम्म राप्रपा नेताको मात्रै पार्टी भएको भन्दै राणाले जनताको पार्टी बनाउनका लागि नेतृत्व परिवर्तन गरिएको बताउनुभयो। दाङ तुलसीपुरमा आयोजित सभामा बोल्दै राणाले भन्नुभयो, ‘राप्रपालाई जनताको पार...
-
अफगानिस्तानमा उत्पादित अफिम विश्वका ८७ प्रतिशत मानिसले प्रयोग गर्छनः राष्ट्रसंघ
एजेन्सी । अफिम खेती र यसको उत्पादन लामो समयदेखि अफगानिस्ताको इतिहाससँग जोडिएको छ । अफगानिस्तानका अधिकांश क्षेत्रमा अफिम उत्पादन हुन्छ । सन् २०२१ को अन्त्यसम्ममा विश्वमा उत्पादन हुने कूल अफिम र हेरोइनमध्ये ९० प्रतिशत उत्पादन अफगानिस्तानमा हुने र उत्पादित ९० प्रतिशत अफिम युरोपेली मुलुकमा निर्यात हुने गरेको राष्ट्रसंघक...
-
सबैभन्दा बढी वैदेशिक व्यापार वीरगञ्ज भन्सारबाट
काठमाडौँ । चालु आर्थिक वर्षको मंसिरसम्ममा सबैभन्दा बढी वैदेशिक व्यापार वीरगञ्ज भन्सार कार्यालयबाट भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा आठ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा सबैभन्दा बढी वीरगञ्ज नाका हुँदै दुई खर्ब ९० अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । यो न...
-
अमेरिकामा बढ्यो भोकमरी
एजेन्सी । अमेरिकामा भोमकरीको जोखिम बढेको छ । यही डिसेम्बरको सुरुमा केही अमेरिकीले पर्याप्त खानेकुरा खान नपाएकोले भोकमरी बढेको त्यहाँको सेन्सस व्युरोले जनाएको छ । महामारीका कारण खर्च नहुँदा र खाद्यन्न पसलमा मुल्य बृद्धि हुँदा २ करोड १० लाख मानिसले पर्याप्त खान नपाएको व्युरोले जनाएको छ । व्युरोले घरपरिवारमा गरेको सर्व...
-
एमाले बाँकेका उपसचिव धिताल एकीकृत समाजवादीमा प्रवेश
काठमाडौँ । नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । आज कोहलपुरमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धिताललाई पार्टी प्रवेश गराउनुभएको हो । धिताल समाजवादीमा प्रवेश गर्नुभएको सो पार्टीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले जानकारी दिनुभयो । उहाँले भ...






















