• कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ । बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित हुनुभएका निर्वाचन समितिले घोषणा गरेको छ । देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मत...

  • लमसुङमा सात घर सहित स्वास्थ्य चौकी र विद्यालय पहिरोको उच्च जोखिममा (तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–२ ,स्थित लमसुङ गाउँ पहिरोको जोखिममा परेको छ । दरखोलाको कटानको कारण बस्तीको तलबाट खसेको पहिरोले सात घर परिवार उच्च जोखिममा परेका छन् । लमसुङमा रहेको लुलाङ्ग स्वास्थ्यचौकी,पशु सेवा केन्द्रको भवन र लमसुङ मावि समेत पहिरोको जोखिममा परेको स्थानीय पहिरो पीडित ज्ञानबहादुर पाइजाल...

  • पात्लेखेतमा सार्वजनिक सुनुवाई (तस्बिरहरु)

    पात्लेखेत । बेनी नगरपालिका–१० पात्लेखेतमा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहजिकरणमा बेनी नगरपालिकाले आयोजना गरेको शिबिरमा आर्थिक बर्ष २०७८÷७९ को पहिलो चौमासिकमा भए गरेका बिकास निर्माण तथा सेवा प्रवाहका बिषयमा अन्तरक्रिया भएको थियो । पात्लेखेतका बास...

  • सभापतिका लागि दोस्रो चरणको निर्वाचन : कसले मार्ला बाजी ?

    काठमाडौँ । सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणको मतदान राजधानीको राष्ट्रिय सभागृहमा जारी छ। पहिलो चरणमा कसैल पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान सुरु भएको हो । केन्द्रीय कार्यसमितिको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो मत खसाल्नुभएको छ । देउवाले मतदान गर्नुअघि वृद्ध र अशक्त मतदाता...

  • सरकारी सुविधा घरदैलोमै पु¥याउन म्याग्दीको तामकमा व्यवसाय दर्ता शिविर (तस्बिरहरु)

    म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकममा सोमबारदेखि व्यवसाय दर्ता शिविर सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको आयोजना, धवलागिरि गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरि बजार इकाइको समन्वयमा शिविर सञ्चालन गरिएको हो । शिविरको उद्घाटन गर्दै धवलागिरि गाउँपालिकाका प्रमुख थम...

  • निःशुल्क स्वास्थ्य शिविरबाट ज्यामरुककोटका महिलाहरु लाभान्वित (तस्बिरहरु)

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा शनिबार महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेसरी तथा भिआईए जाँचको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामीण भेगका महिलाहरुलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शि...

  • नमस्ते ट्रेड होटल याक अन्तर मावि जेसीज कपको उपाधी न्यु वेष्ट प्वाईन्टले जित्यो

    म्याग्दी । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाईन्ट मावि बेनीले जितेको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नारासंगै संचालित १९ औँ संस्करणको जेसीज कप फुटबल प्रतियोगिताको उपाधी वेष्ट प्वाईन्टले जितेको हो । ख...

  • पत्रकार गौतमलाई बागलुङको सृजनशील पत्रकारिता पुरस्कार

    बेनी ।सिर्जनशील पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभाका अवसरमा उक्त पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्र...

  • कांग्रेसलाई लोकतान्त्रिक मूल्य मान्यता हिँडाउने कोशिश गर्नु छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई लोकतान्त्रिक मूल्य मान्यता हिँडाउने कोशिश गर्नु आफूहरुको कर्तव्य भएको बताउनुभएको छ । दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका सदस्यहरुको स्वागतमा बागमती प्रदेश कमिटीले राखेको स्वागत कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली कांग्रेसको महाधिव...

  • थप २५९ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ३७ जना न...