• सभापति देउवाकै नेतृत्वमा आगामी निर्वाचन जित्छौँ : डा.महत

    काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीले आगामी निर्वाचनमा तीन वटै तहमा चुनाव जितेर बहुमतको सरकार बनाउने दावी गर्नुभएको छ । पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पुस्तकका लेखक रहेका डा. महतले भन्नुभयो,'सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस सम...

  • अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्दै उनीविरूद्ध उजुरी परेको थियो। उनले सेवा अवधिमा एक करोड चौसठ्ठी लाख उनानब्बे हजार सात सय पच्ची...

  • म जहाँ छु त्यहीँ रहनेछ कांग्रेस : सिटौला

    काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफू जहाँ रह्यो त्यहीँ कांग्रेस रहने बताउनुभएकोे छ । यो कुरा आफूले अहंकार गर्दै नभनेको पनि उहाँको दाबी थियो। काठमाडौंमा आज आयोजित आफूनिकट नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘म जहाँ छु त्यहीँ रहनेछ कांग्रेस। मैले अहंकार गरेको ह...

  • माओवादी केन्द्रले बढायो प्रदेश पदाधिकारी र प्रदेश सदस्यको संख्या

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र संख्या बढाएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । प्रवक्ता महराका अनुसार अध्यक्ष, तीन उपाध्यक्ष, सचिव एक , तीन सहसचिव र एक कोषाध्यक्ष ...

  • थप २११ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ५१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय २९ जना नि...

  • २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

    काठमाडौँ । सरकारले ट्रेजरी बिलमार्फत सोझै २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै सरकारले २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै बोलकबोलमार्फत खरिद गर्न चाहेको जानकारी दिएको हो । मंसिर २३ गते जारी भएको उक्त ट्रेजरी बिल आगामी २०७९ असार मसान्तसम्म भुक्तानी हुने ब...

  • त्रिविका करार शिक्षकलाई स्थायी गर्ने निर्णय खारेज नभए आन्दोलन गर्ने चेतावनी

    काठमाडौँ । सात विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयले गरेको करार शिक्षकहरुलाई स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन्। सात विद्यार्थी संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् । संगठनहरुले आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर ब...

  • हिलापोखरीका एक नवजात शिशूको उपचारका लागि आर्थिक अभाव

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीका एक नवजात शिशूको उपचारका लागि आर्थिक अभाव भएको छ । यही मंसिर १५ गते टकमाया परियारको कोखबाट जन्मिएका बच्चाको मुटु र मृगौलामा समस्या देखिएपछि उपचारका लागि काठमाडौँको शिक्षण अस्पतालमा लगिएको छ । नौ महिना पुग्नु भन्दा एक महिना अघि जन्मिएको बच्चाको तौल एक किलो आठ सय ग्रा...

  • काँग्रेस केन्द्रीय समितिको बैठक पौडेलले बहिस्कार गर्ने

    काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिस्कार गर्ने हुनुभएको छ । महाधिवेशन सुरु हुने अघिल्लो दिन पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकबाट विधान परिवर्तन गर्न लागिएको भन्दै पौडेलले बैठक बहिस्कार गर्ने हुनुभएको हो । पौडेलले विधान परिवर्तन गर्ने कुरा आफूलाई अमान्य हुने स्पष...

  • एमाले सर्वोच्च अदालतबाट पीडित पार्टी हो : ज्ञवाली

    काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको टिप्पणी गर्नुभएको छ । साथै उहाँले व्यक्ति केन्द्रीत आन्दोलनले न्यायालय सुधार नगर्ने पनि बताउनुभएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले एमाले न्यायलयबाट पीडित पार्टी भएको समेत बताउनुभयो ...