• नारायणी नदी किनारमा एमाले कार्यकर्ताको मेस

    चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन देशका विभिन्न स्थानबाट समर्थक–शुभेच्छुक चितवन पुगेका छन् ।सभामा सहभागी हुन आउनेहरुलाई एमाले पार्टी केन्द्रले खानेबस्ने प्रबन्ध नमिलाएकाले कार्यकर्ताहरु आफैंले नारायणी नदी किनारमा मेस चलाएका छन् । एमालेले ५ लाख जनसहभागिता गराउने दाबी गरेको छ र त्यसअन...

  • फुटबलर पेमा र बिनासहित आठजना राखेप बोर्ड सदस्यमा नियुक्त

    काठमाडौँ । फुटबलर पेमा लामा डोल्मा र बिना श्रेष्ठसहित आठजनालाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बार्ड सदस्यमा नियुक्त गरेको छ । बिहीबार बिहान खेलकुदमन्त्री महेश्वर गहतराजले पेमा र बिनासहित आठ बोर्ड सदस्यलाई नियुक्त गर्नुभएको हो । मन्त्रालयमा भएको एक कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको...

  • एमाले महाधिवेशन : प्रचण्डले पठाए लिलामणि पोखरेल

    चितवन । नेकपा (एमाले)को १०औं महाधिवेशनलाई शुभकामना दिन नेकपा (माओवादी केन्द्र)का तर्फवाट लिलामणि पोखरेल चितवन आइपुगेका छन् । एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो ।प्रचण्ड भने काभ्रेका दुईवटा पालिकामा हुने पार्टीको अधिवेशन उद्घाटनमा ग...

  • बारलाई प्रधानमन्त्री देउवाको जवाफ : दुई–तीन दिनभित्र निकासको पहल गर्छु

    काठमाडौं । सर्वोच्च न्यायालयको विवादको निकासका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बारका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले प्रधानमन्त्री देउवासँग करिब आधा घण्टा छलफल गरेका हुन् । प्रधानमन्त्रीसँगको छलफलबारे बार महासचि...

  • बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईं एमाले केन्द्रीय सदस्यमा !

    चितवन । झापास्थित बिएन्डसीका अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।नेकपा माओवादी केन्द्र निकट देखिएका प्रसाईं केही अघिमात्र एमाले प्रवेश गर्नुभएको हो । प्रसाईंलाई केन्द्रीय कमिटीले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको हो । एमाले विधानले केन्द्रीय सदस्य बन्न पार्टीक...

  • एमालेमा कोही पनि विचार समूहमा विभाजित छैनन् : पोखरेल

    चितवन । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले एकताका साथ महाधिवेशनमा होमिएको बताउनुभएको छ । दशौँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी कार्यकर्ताहरूलाई शुभकामना दिँदै पोखरेलले भन्नुभयो, “पार्टी एकताबद्ध र एकढिक्का छ । यतिबेला नेतृत्वप्रति असहमति प्रदान गर्ने कुरा पार्टी र आन्दोलनको हितमा हुँदैन ।” विगतका ...

  • आयात र रेमिट्यान्सकै कारण मुलुकको शोधनान्तर स्थिति घाटामा गयो : राष्ट्र बैंक

    काठमाडौा । नेपाल राष्ट्र बैंकले मुलुकको शोधनान्तर स्थिति घाटामा जानुको कारण आयात र रेमिट्यान्स नै भएको बताएको छ । शुक्रबार चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा गर्दै गरेको बैंकले पहिलो तीन महिनामा अत्याधिक आयात वृद्धि भएको तर यता विदेशी मुद्रा विपे्रषण (रेमिट्यान्स) आप्रवाहमा भने संकुचन आए...

  • एमाले महाधिवेशनको उदघाटन समारोहलाई ६ नेताले सम्बोधन गर्ने

    चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा अहिलेसम्म ६ जना नेताहरुले सम्बोधन गर्ने टुंगो लागेको छ । एमाले महाधिवेशनको उदघाटन नारायणी नदी किनारमा दिउँसो १२ः४५ बजे गर्ने छन् । उदघाटन समारोहलाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । एमालेको तर्फबाट अहिलेसम्म अध्यक...

  • थानकोटमा मामा–भान्जाको झगडामा मामाको मृत्यु

    काठमाडौं । थानकोटमा मामा र भान्जाको झगडामा गम्भीर घाइते भएका मामाको मृत्यु भएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा धादिङ थाक्रे गाउँपालिका–४ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका–५ बस्ने ३९ वर्षीय राजु पुलामी मगर छन्। बिहीबार साँझ भान्जा सोही ठाउँ बस्ने १९ वर्षीय मिलन लुङ्गेली मगरले कुटपिट गर्दा पुलामी सख्त घाइते भए...

  • पदाधिकारी बढाएर भए पनि सहमति गर्नुपर्छ : भट्टराई

    चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले पदाधिकारीको संख्या बढाएर भए पनि सहमति गर्नुपर्ने बताउनुभएको छ । एमाले केन्द्रीय सदस्य भट्टराईले सहमतिका लागि पदाधिकारीको संख्या बढाउनुपर्ने बताउनुभएको छ । सहमति नभइ निर्वाचन भएको अवस्थामा आफू पार्टी सचिवमा उमेदवारी दर्ता गर्ने बताउनुभयो । ‘मेरो दाबी सचिवमा छ। यद...