• खेलाडीमात्रै होइन, अभियान्ता बनाउनुपर्छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक रुपमा जतासुकै लागेको भएपनि खेलकुद महासंघले खेलाडीहरुलाई संगठित र बनाउनुपर्ने बताउनुभएको छ । आइतबार राजधानीमा खेलकुद महासंघद्वारा आयोजित खेल नीति सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले खेलाडीहरु खेलाडीमात्र नभएर अभियान्ता हुन सक्नुपर्ने बताउनुभयो। ‘जो जतासुकै...

  • थप २३८ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ७० जना नि...

  • माओवादीले छान्यो ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व

    ललितपुर । नेकपा (माओवादी केन्द्र)ले ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिवार भएको सवै वडाका अधिवेशनबाट वडाका सबै पदमा निर्विरोध नेतृत्व चयन गरिएको केन्द्रीय सदस्य हरि दाहालले जानकारी दिनुभयो । माओवादीले १० देखि १३ पुससम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छ । शनिबार केही वडाबाहेक देशैभरका वडा अ...

  • तीन महिनासम्म मन्त्रिपरिषद् गठन गर्न नसक्ने हुतीराहाराले मलाई असक्षम भन्योः सिलवाल

    काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदका निवर्तनमान सदस्य सचिव रमेशकुमार सिलवालले प्रधानमन्त्री शेरबहादुर देउवादलाई हुतीहारा भएको आरोप लगाउनुभएको छ । उहाँले नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले आयोजना गरेको खेलकुद नीति सम्मेलनमा आफ्नो कुरा राख्ने क्रममा उहाँले अहिलेको सरकारलाई हुतिहारा भन्नुभएको हो। उहाँले केपी ओलीको स...

  • मुस्ताङमा स्याउ उत्पादन ९ प्रतिशतले बढ्यो

    मुस्ताङ । मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । मुस्ताङमा गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्ष पाँच हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको मुस्ताङमा यस वर्ष पाँच हजार ५६४ मेट्रिकटन स्याउ फलेको जानकारी दिनुभयो । उहाँका अनुसार...

  • नेपालको वृहत शान्ति सम्झौता लोकतन्त्रतर्फको बाटो : अमेरिकी दूतावास

    काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले १५ वर्षअघि भएको वृहत् शान्ति सम्झौतापछि नेपाल लोकतान्त्रिक बाटोमा अग्रसर भएको बताएको छ ।आइतबार अमेरिकी दूतावासले ट्वीट गर्दै वृहत् शान्ति सम्झौता सवैधानिक भएको र सम्झौताले नेपाललाई लोकतान्त्रिक मागर्मा अग्रसर गराएको बताएको हो । ‘पन्ध्र वर्षअघि नेपालका शासक तथा राजनीतिक नेताले ...

  • अध्यक्षमा उम्मेदवारी घोषणा गर्न केन्द्रीय कार्यालयमा ठाउँ दिइएन : रावल

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आज रिपोर्टस क्लव पुगेर आफू अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो। आफूले एमाले केन्द्रीय कार्यालय थापाथलीबाट अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्न लागे पनि उक्त ठाउँ उपलब्ध हुन नसक...

  • म्यानचेस्टरले गर्‍यो प्रशिक्षक सोल्सरलाई बर्खास्त

    लन्डन । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आइतबार व्यवस्थापक ओला गुनर सोल्सरलाई बर्खास्त गरेको छ । बेलायती पत्रिका 'द गार्डियन'का अनुसार क्लबको शनिबार बसेको आकस्मिक बोर्ड बैठकले यो निर्णय गरेको हो । शनिबार मात्रै म्यानचेस्टरले वाटफोर्डसँग लज्जास्पद ४–१ को हार बेहोरेपछि बोर्डले प्रशिक्षकलाई हटाउने निर्ण...

  • साल्ट ट्रेडिङको नाफामा झण्डै ६५ प्रतिशत गिरावट

    काठमाडौँ । अघिल्लो वर्षको तुलनामा यस वर्ष साल्ट ट्रेडिङ कर्पोरेशनको नाफामा झण्डै ६५ प्रतिशत गिरावट आएको छ । कम्पनीले जारी गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट अनुसार कर्पोरेशनले अघिल्लो वर्षभन्दा ६४.९४ प्रतिशतले कम नाफा कमाउँदै ४८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष कम्पनीले १ करोड ३९ लाख रु...

  • ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

    धनगढी । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन्। आइतबार अमरगढी नगरपालिकामा सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको हो। प्रहरीका अनुसार घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।घाइते भएका मध्य...