• रेडक्रसको विधान महाधिवेशनस्थलमा तोडफोड, ६ जना पक्राउ

    काठमाडौँ । नेपाल रेडक्रस सोसाईटीको विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएको हो । विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका गैरप्रतिनिधिले सभास्थलमा तोडफोड गरेको रेडक्रस सोसाईटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले बताउनुभयो ...

  • कांग्रेस केन्द्रीय समिति बैठक बुढानीलकण्ठमा

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुढानीलकण्ठमा बस्दैछ । महाधिवेशनको तयारीका बारेमा छलफल गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा आज बैठक बस्न लागेको हो । केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न शनिबार कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठक बसेको थियो ।का...

  • मुगुको खाद्यान्न गोदाम १६८ क्विन्टल मात्रै मौज्दात

    मुगु । हिमाली जिल्ला मुगुका खाद्यान्न गोदाम रित्तिनै लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले जिल्लामा खाध्यन्न अभावको आशंका गर्न थालेका छन् ।गमगढीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा हाल एक सय ६८ क्विन्टल मात्र चामल मौज्दात रहेको कार्यालयले जनाएको छ । मौज्दात चामल कम भएकाले ख...

  • १२ वर्षमाथिका दीर्घरोगीलाई लगाउन थालियो फाइजर खोप

    काठमाडौँ । कोरोनाविरुद्धको फाइजर खोप आइतबारदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाउन सुरु गरिएको छ । काठमाडौं उपत्यका सहित देशभरका २४ वटा अस्पतालबाट १२ वर्षमाथिका बालबालिकासहित दीर्घरोगीलाई खोप दिन सुरु गरिएको हो । फाइजर खोपको पहिलो मात्रा आजदेखि मंसिर ४ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

  • मुस्ताङको कोवाङमा भीषण हिमपहिरो

    काडमाडौँ । मुस्ताङको कोवाङमा भीषण हिमपहिरो खसेको छ। आईतबार विहान ११ बजेर ४० मिनेटको समयमा टुकुचे पिक (स्थानीयले मानापाथी हिमाल भन्छन) हिमालबाट हिउँ पहिरो खसेको मुस्ताङ जिल्ला प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो। हिउँपहिरोबाट मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो। मुस्ताङको थासाङ गाँउपालिका–३ ...

  • चाडै आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्छौ स् मन्त्री आले

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको छ ।आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औं बेठकको समुद्घाटन समारोहमा बोल्दै मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको हो । उहाँले यात...

  • विद्युतीय सामानको प्रयोग बढाऔं : मन्त्री भुसाल

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय सामानको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले विद्युत् महसुल समायोजन भएपछि विद्युत् शुल्क कम पर्ने भएकाले विद्युतीय सामान, सवारी साधनको प्रयोग गर्न सुझाव दिनुभएको छ । आइतबार सामुदायिक रेडियो प्रसारक नेपाल संघ (अकोराव) ले आयोजना गरेको ‘विपद् र...

  • सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीश जबरा समर्थकको प्रदर्शन

    काठमाडौं । सर्वोच्च अदालत परिसरभित्र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको विरोधमा प्रदर्शन भइरहेको बेला सर्वोच्च बाहिर जबराको समर्थनमा कानून व्यवसायीले प्रदर्शन गरेका छन् । सर्वोच्च बाहिर थोरै संख्यामा रहेका जबराका समर्थक कानुन व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । जबराका समर्थक र विरोधी कानून व्यवसायीहरूबीच गेटभित्...

  • जबरालाई भूमिका दिने कुनै पनि कदम स्वीकार्य हुन्न : शाक्य

    काठमाडौं । सर्वोच्च अदालत नेपाल बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको भूमिकालाई मान्यता दिने कुनै पनि कदम आफूहरुलाई स्वीकार्य नहुने बताउनुभएको छ । जबराले तोकेको इजलास बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच १९ जनाको बैठकबाट नियमावली संशोधन गर्ने र पेशी तोक्न गोलाप्रथ...

  • प्रधानन्यायाधीश एक सेकेण्ड पनि पदमा बस्न लायक छैनन् : पूर्वमहान्यायाधिवक्ता कार्की

    काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा एक सेकेण्ड पनि पदमा बस्न लायक नरहेको बताउनुभएको छ । ‘यदि उहाँ सम्मानित व्यक्ति हो, र न्यायलाई सम्मान गर्नुहुन्छ भने उहाँले सर्वप्रथम मेरो अदालतबाट प्रहरीहरू हट्नुपर्छ भन्नुपर्ने हो । तर, उहाँबाट यो कुराको कल...