• दुई महिनामा सात सुत्केरीको मृत्यु

    नेपालगन्ज । पछिल्लो दुई महिनामा बाँकेमा सात जना सुत्केरीको मृत्यु भएको छ । कोरोना महामारीका कारण नियमित स्वास्थ्य परीक्षण र गर्भजाँचबाट वञ्चित हुनुका साथै अस्पताल ल्याउन ढिलाइ हुँदा उनीहरूको मृत्यु भएको हो । जानकी गाउँपालिकामा मात्र तीन जना सुत्केरीको मृत्यु भएको छ । तीमध्ये दुई जना भेरी अस्पताल र एक जना नेपालगन्ज ...

  • माछालाई चारो हाल्न गएका ३ आमाछोरी पोखरीमा मृत फेला

    मोरङ । मोरङको ग्रामथानको एक माछा पोखरीमा एकै परिवारका ३ जना मृत भेटिएका छन्। ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी र उनका ९ र १३ बर्षीया छोरी कृतिका र पबित्राको पोखरीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले जानकारी दिए। आइतबार बिहान ११ बजे माछालाई चारो हाल्न भनी गएका उनीहरू साँझसम्म घर नफर...

  • बझाङमा एक्साभेटर खस्दा एकको मृत्यु, तीन घाइते

    बझाङ । बझाङमा एक्साभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्। बुंगल नगरपालिकाको वडा नम्बर १ को दहबगरमा आइतबार राति लु १ क १२७८ नम्बरको एक्साभेटर सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो। प्रहरीका अनुसार ५ जना सवार एक्साभेटर दुर्घटना हुँदा बुगल नगरपालिकाका २८ वर्षीय मानबहादुर बोहराको मृत्यु ...

  • ज्वाइँद्वारा खुर्पा प्रहार गरी ससुराको हत्या

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् । ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प...

  • भारतमा छैटौं छोरीको शंकामा गर्भवती श्रीमतीको हँसियाले काटिदिए पेट

    काठमाडौं । भारतको उत्तरप्रदेशको बदायूं जिल्लामा एक श्रीमानले आफ्नी गर्भवती श्रीमतीको धारिलो हतियारले यसकारण हमला गरे किनभने उनी गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न चाहन्थे । घाइते महिलालाई गम्भीर अवस्थामा दिल्लीको एक अस्पतालमा उपचार चलिरहेको छ र प्रहरीले हमलाकर्ता श्रीमानलाई पक्राउ गरेको छ । बदायूंका...

  • महोत्तरीमा सवारी दुर्घटना, सैनिकसहित दुई जनाको मृत्यु

    जनकपुरधाम । महोत्तरीमा सवारीसाधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।बर्दिबास नगरपालिका–६ किसानगरमा उक्त दुर्घटना हुँदा प्रमोद राम र नेपाली सेनाका सिपाही देव बहादुर खपाङ्गीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईले बताए। शनिबार साँझ बर्दिवास–६ किसानगरमा विपरित दिशाबाट आइरहेको पिकअ...

  • संचारकर्मी मृत फेला, हत्या गरेर झुण्ड्याइएको आफन्तको दाबी

    धनगढी । कैलालीको सुख्खडस्थित कैलाली एफएममा कार्यरत संचारकर्मी २२ वर्षीया निर्मला पहराईको हत्या गरिएको दाबी गरेका छन्। हत्या गरेर उनीलाई झुण्ड्याइएको उनका आफन्तको भनाई छ। नेपाल पत्रकार महासंघ लगायतका बिभिन्न संघसंस्थाले पनि घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन्। कैलाली घोडाघोडी नगरपालिका वडा नम्वर ४ की निर्मला भदौ ...

  • देशभर ६,७०५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, एकको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट ६ हजार ७ सय ५ जना सुरक्षाकर्मी संक्रमित भएका छन् । संक्रमित एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनाका ३४ वर्षीय जवान रहेका छन् । सेनामा कुल २ हजार ५६ जना संक्रमित मध्य एक जवानको मृत्यु भएको हो । नेपाली सेनामा अहिले १ हजार ६ सय ४ जना सक्रिय संक्र...

  • मोरङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    मोरङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी–१० डाँगीहाटमा शुक्रबार भएको सवारी दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १७ प ८५३१ नम्बरको मोटरसाइकलले बेलबारी नगरपालिका–१० का ५० वर्षीय शम्भु दाहाललाई साइकलमा जाँदै गर्दा पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ। सन्दरहरैँचा...

  • रुपन्देहीमा एक युवाले गरे क्वारेन्टिनमै आत्महत्या

    बुटवल । रुपन्देहीको देवदहमा क्वारेन्टाइनमा बसेका एक युवाले आत्महत्या गरेका छन् । देवदह नगरपालिका वडा नम्बर ४ सेमरानास्थित जनजाती भवनको क्वारेन्टिनमा बसेका सोही स्थानका २५ वर्षीय पिताम्बर पाण्डेले झुडिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार उनी भदौ १७ गते भारतबाट आइ सोही क्वारेन्टिनमा ब...