• घुम्थाङ पहिरो : मृतक ११ पुगे, २० जना अझै बेपत्ता

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा बेपत्ता भएकामध्ये ११ को शब फेला परेको छ। पहिरोमा अझै २० स्थानीय हराइरहेका छन्। थप दुईको शब भेटिएसँगै मृतक संख्या बढेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले स्थानीय पाँच वर्षीया बालिका सरस्वती बिक र करणबहादुर श्रेष्ठ (२५) को शब...

  • सिन्धुपाल्चोक पहिरो: नौ शव भेटिए, २२ जना बेपत्ता

    सिन्धुपाल्चोक । बाह्रबीसे नगरपालिका–७ मा दुइटा बस्ती बगाउने गरी शनिबार राति खसेको पहिरोमा बेपत्तामध्ये अहिलेसम्म नौ जनाको शव फेला परेको छ । अझै २२ जना बेपत्ता छन् । राति तीन बजेतिर बस्तीमाथिको घट्टे खोला उर्लिंदा खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका सात घर पुरिएका छन् । प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका ...

  • बाँकेमा ससुराले ज्वाइँलाई विषालु फल खुवाएर हत्या गरेको आरोप

    दाङ । बाँकेमा सुसुराले ज्वाइँलाई जबरजस्ती विषादी फल खुवाएर हत्या गरेको आरोप लागेको छ।नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१७ परस्पुरका २३ वर्षीय शत्रुहन रैदासलाई ससुरा नेपालगञ्ज वडा नं.२० नटनपुरुवाका नरेश चमारले कुटपिटपछि जबरजस्ती कन्डाई नामक विषादी फल पानीमा घुलाएर खुवाएको आरोप लागेको हो। शत्रुहन शनिबार दिउँसो आफ्नी श्...

  • रुपन्देहीमा टिपरको ठक्करबाट एक प्रहरीको मृत्यु

    बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नपा ४ तौलिहवा बस्ने वर्ष ३३ का प्रहरी जवान अमित श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ८९९ नं।को टिपरले पश्चिमतर्फ आउँदै ...

  • रुखको हाँगा काट्दा करेन्ट लागेर चितवनमा दुई सैनिकको मृत्यु

    चितवन । रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुई जना सैनिकको मृत्यु भएको छ। कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् दुई जना सैनिकको शनिबार मृत्यु भएको हो। गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सू...

  • सिन्धुपाल्चोक पहिरो:७ जनाको शव फेला, २४ जना बेपत्ता (अपडेट)

    काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे, भीरखर्क र नेवारटोलमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । नागफुजेकी ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र ९८ वर्षीया ट्याक्सी शेर्पाको शव पहिचान भएको छ । भीरखर्क बिकटोलकी २३ वर्षीया जुनु बिक, २४ वर्षीय शुकलाल बिक र ८ वर्षीय बालक सन्देश बिकको ...

  • लागूऔषध कारोवारमा संलग्न एग्रोभेट सञ्चालकसहित सात पक्राउ

    झापा । प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एकै दिन सात जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट चार केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीको विशेष टोलीले चार केजी २५ ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी...

  • पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे, एक जनाको शव फेला, कम्तीमा १७ बेपत्ता

    सिन्धुपाल्चोक । बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएका हुन् । नागपुजेमा तीन घर क्षतिग्रस्त छन् । नागपुजेमा एक जनाको शव भेटिएको छ भने कम्तीमा १७ स्थानीय बेपत्ता रहेको बाह्रबिसे–७ घुम्थाङका वडा सदस...

  • धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या

    धनगढी । जिल्ला प्रहरी कार्यालयमा रहेका एक थुनुवाले प्रहरी हिरासतमै झुण्डिएर आत्महत्या गरेका छन्। यहि भदौ २२ गते चोरीको मुद्धामा धनगढी उपमहानगरपालिका –१ बाट पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेका हुन। उनले थुनुवा कक्षको शौचालयमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक...

  • कोरोनाबारे भ्रम फैलाएको आरोपमा २ युवक पक्राउ

    कास्की । कोरोना भाइरसबारे फेसबुकमा पिसिआर रिपोर्ट पोस्ट गरी गलत सन्देश फैलाएको अभियोगमा पोखराबाट २ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पर्वत स्थायी घर भएका २९ बर्षीय इश्वर रिमाल र चितवन घर भएका २२ बर्षीय निरज लम्सालाई कोरोना संक्रमण बारे समाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीले बता...