पाल्पामा पहिरोमा परेर एकैघरका ५ जना वेपत्ता

तानसेन । पाल्पामा पहिरोमा परेर एकैपरिवारका ५ जना वेपत्ता भएका छन् । रम्भा गाउँपालिकामा पहिरो जाँदा ५ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रम्भा गाउँपालिका-२, का होमबहादुर गाहाको घर गएराति पहिरोलेपाल्पामा पहिरोमा परेर एकैघरका ५ जना वेपत्ता बगाएको र पाँच जना वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले जानकारी दिए ।

घटनास्थलमा प्रहरी टोली गएको छ । घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारमा जुटेको एसपी भट्टराईले बताएका छन् ।नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार