म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले रघुगंगा गाउँपालिका–३ नम्बर वडाका विभिन्न बस्तीहरुमा सोमबार घरदैलो गरेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर...
स्थानीय
-
-
म्याग्दीमा एमालेले मतदाता प्रभावित बनाउन चामल बाँड्यो (फोटो/भिडिओ)
बेनी । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन म्याग्दीमा एमालेले चामल वितरण गरेको भेटिएको छ । जिल्लाकाे मालिका गाउँपालिका–३,इग्रे, लामखोरीया र श्यामगरामा चामल वितरण गरेको भेटिएको हो । नेकपा एमालेको प्रदेशसभा क्षेत्र (ख) चुनाव परिचालक समितिका संयोजक खरमाया बिटालुले...
-
बाम–लोकतान्त्रिक गठबन्धनको बरंजामा घरदैलो अभियान
बेनी । म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएका छन् । आइतबार मंंगला गाउँपालिका– ३ ,र ४ , बरंजामा निर्वाचन सम्बन्धी बैठक, वडा समितिको परिचालन र घरदैलो अभियान गरिएको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’, प्रदेश...
-
स्तन क्यान्सर पीडित मञ्जुलाई मोना नेदरल्याण्डको आर्थिक सहयोग
बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर १ कुहुँकी स्तन क्यान्सर रोगबाट पीडित मन्जु बिकलाई आर्थिक सहयोग प्राप्त भएको छ । नेदरल्याण्डमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना नदरल्याण्डले मञ्जुलाई उपचारको लागि ५४ हजार रुपैयाँ सहयोग गरेको हो । नेदरल्याण्डमा रहेका म्याग्दीलीहरुबाट सो रकम सं...
-
विकासको गतिलाई नयाँ उचाईमा पु¥याउने गठबन्धनका दलको प्रतिवद्धता
म्याग्दी । नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले म्याग्दीलाई विकासको नयाँ उचाई दिने प्रतिवद्धता जनाएका छन् ।आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गरेका सत्तारुढ गठबन्धनमा आवद्ध तीन दलका जिल्ला नेताहरुले आइतबार संयुक्त विज्ञप्ति जारी गरेर गठबन्धनको ...
-
गठबन्धनका उम्मेद्वार गुर्जा र मुदीमा मतदाता भेटघाट
बेनी । गठबन्धनबाट म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा उमेद्वार बन्नुभएका माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली ‘सुविन’ नेतृत्वको टोलीले धवलागिरी गाउँपालिकाको गुर्जा र मुदीमा घरदैलो, मतदाता र कार्यकर्ता भेटघाट गर्नुभएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी श्रीप्रसाद रोका, प्रदेशसभा क्षेत्र (ख)का सभाप...
-
पश्चिम नेपाल सहकारीको नयाँ सञ्चालक समिति गठन,अध्यक्षमा गौतम
तातोपानी । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भिमप्रसाद गौतम (जिवन) चयन हुनुभएको छ । बेनी नगरपालिका–४, तातोपानीमा शुक्रबार सम्पन्न सहकारीको १५ औ वार्षिक साधारणसभाबाट गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको हो ।सञ्चालक समितिको उपाध्यक्षमा हरिप्रसाद पौडेल, सचिवमा ...
-
आजदेखि यमपञ्चक सुरु, काग तिहार भने भोलि
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको समितिका अध्यक्ष प्...
-
लुलाङमा गठबन्धनका उम्मेदवार मत माग्न घरदैलोमा
बेनी । आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले शुक्रबार पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा घरदैलो, मतदाता भेटघाट तथा अन्तरक्रिया गरेका छन् । गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा खम्बिरले अबको पाँचबर्षभित्र प्राथकित...
-
गठबन्धनका उम्मेद्वार मतदाताकाे घरदैलोमा
बेनी । आगामी ०४ मंसिरमा हुने निर्वाचनका लागि म्याग्दीमा सत्ता गठबन्धनका दलहरु साझा उम्मेदवारलाई विजयी बनाउन एकसाथ घरदैलोमा निस्किएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन दलका जिल्लास्तरीय नेताहरू उम्मेदवार सहित वडास्तरमा घरदैलो, मतदाता भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन् । ...