बेनी । आगमी शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरु खटिन थालेका छन् । जिल्लाको दुर्गम भेगमा रहेका मतदान केन्द्रका लागि सोमबार मतदान अधिकृत सहित सुरक्षाकर्मीको टोली निर्वाचन सामाग्री लिएर बेनीबाट कार्यक्षेत्रमा प्रस्थान गरेका छन् ।जिल्लाको दुर्गम धबलागिरि गाउँपालिका १ गुर्जा...
स्थानीय
-
-
दरबाङमा माओवादी केन्द्रको चुनावी सभा
दरबाङ । नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारमा बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत उम्मेद्वारलाई जिताउने अभियानमा आईतबार दरवाङ बजारमा चुनावी सभा गरिएको हो । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका ...
-
किटिनीमा कांग्रेसको चुनावी कार्यक्रम ,‘विकासका लागि हामीलाई जिताउनुस् ’
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ किटिनीमा कांग्रेसले चुनावी कार्यक्रम गरेको छ । आइतबार आयोजित सभालाई कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले सम्बोधन गर्नुभयो । सभापति गर्बुजाले कांग्रेसको नेतृत्वमा विभिन्न समयमा ठुला परिवर्तनहरु सम्भव भएको बताउँदै राजनितिक स्थायीत्व ,दिगो विकास , सुशासन क...
-
विभेदरहित सेवा र विकासका साथै शुसासन प्रथामिकता : जुग्जाली
म्याग्दी । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका गाउँपालिकाको अध्यक्षका उम्मेद्वार रेशम जुग्जालीले विभेदरहित सेवा, सन्तुलित विकास र शुसासनमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको छ । मलिका गाउँपालिका–३ किटिनीमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै जुग्जालीले गाउँपालिकालाई पुरानै ...
-
माओवादीबाट निर्वाचित वडा अध्यक्ष शेरचन नेकपा एमालेमा प्रवेश
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर ४ ओखरबोटका वडा अध्यक्ष दिलिपकुमार शेरचन नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएका शेरचन माओवादी परित्याग गरि नेकपा एमालेमा समाहित हुनुभएको हो । अध्यक्ष शेरचनलाई रुममा आयोजित नेकपा ए...
-
निर्वाचनका लागि मतदान अधिकृत सहितका कर्मचारी तोकियो
म्याग्दी । यहि वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचन,२०७९ का लागि जनशक्ति व्यवस्थापन गर्न म्याग्दीमा मतदान अधिकृति सहित कर्मचारी तोकिएको छ । जिल्ला निर्वाचन कार्यालयले विहिबार जिल्लाका ६ वटै स्थानीय तहमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीहरुको अन्तिम विवरण सार्वजनिक गरेको हो । जिल्लामा ७४ मतदा...
-
बेनीमा नमुना मतदान
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बेनीमा नमुना मतदान गराएको हो । मतदाताहरुलाई मतदान गर्ने तरिका सिकाउन र बदर मतलाई कम गर्ने उद्देश्यले निर्वाचन कार्यालय म्याग्दी र पत्रकार महासंघ म्याग्दी शाखाको संयुक्त आयोजनामा सदरमुकाम स्थित बेनी सामुदायिक विद्यालयमा नमुना मत...
-
नारच्याङमा कांग्रेसको चुनावी सभा,‘युवालाई रोजगारी पहिलो प्राथकिता’
म्याग्दी । नेपाली कांग्रेसले जिल्लाको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा चुनावी सभा सम्पन्न गरेको छ । मंगलबार लेक गाउँ र नारच्याङमा गरि दुई ठाउँमा एकै दिन चुनावी सभा सम्पन्न गरेको हो । उक्त चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा खम्बीरले अहिलेको स्थानीय तह निर्वाचनमा नेपाली ...
-
नेतामा कांग्रेसको चुनावी सभा
बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ५ नेतामा नेपाली कांग्रेसले चुनावी प्रचारप्रसार तथा आमसभा कार्यक्रम गरेको छ । गाउँपालिका अध्यक्षका उम्मेद्धार विरेन्द्र बुढाथोकीले गाउँपालिकाकाे विकास गर्न ,सुशासन तथा समृद्ध गाउँपालिका निर्माणकाे लागि आफुले उम्मेद्वारी दिएको बताउनुभयो । जनताको समस्या ,आवश्यकता बुझेर काम गर्न...
-
दिच्याममा कांग्रेसको चुनावी कार्यक्रम
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दिच्याममा चुनावी कार्यक्रम गरेको छ । मंगबार आयोजित चुनावी कार्यक्रममा कांग्रेसका उम्मेद्धारहरुले आफ्ना भावी योजनाहरुका बारेमा मतदातालाई बुझाउँदै मत दिन आह्वान गरे । निवर्तमान अध्यक्ष समेत रहनुभएका गाउँपालिका अध्यक्षका उम्मेद्वार श्रीप्रसाद रोका मगरले सबैको सहयोगमा प...