• बेनी नगरपालिकाद्धारा अव्यवस्थित संरचना हटाउन सुरु

    म्याग्दी। जिल्लाको बेनी नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अव्यवस्थित भौतिक संरचना हटाउन सुरु गरेको छ । बसपार्क, सडक, पुल लगायतका क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका संरचनालाई हटाउन सुरु गरिएको हो । शुक्रवार बेनी नगरपालिका– ८, मा पर्ने कालीपुलको बसपार्क क्षेत्रमा निर्माणधिन बसपार्क क्षेत्रभित्र रहेका अव्य...

  • झोलुङ्गे पुल उद्घाटन (फोटो फिचर)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित उदिनखोला र ओखरबोट जोड्ने नवनिर्मित देउता भिर पटक सामुदायिक झोलुङ्गे पुल उद्घाटन गरिएको छ । साङगखोला माथि निर्माण गरिएको उक्त पुलको विहिबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र स्थानीय जेष्ठ नागरिक मनभक्त सिउंथानीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त प...

  • ७ बुँदे नारच्याङ घोषणापत्र जारी गर्दै म्याग्दी मिडिया सोसाईटीको छैठौं साधारणसभा सकियो

    नारच्याङ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ झरना परिसरमा बुधबार भएको म्याग्दी मिडिया सोसाइटीको छैठो साधारणसभाले पत्रकारिता, स्थानीय सञ्चार माध्यम, विकास र पर्यटन विकास सम्बन्धि सात बुदे नारच्याङ घोषणापत्र जारी गरेको छ । स्थानीय तहहरुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री र स्थानीय सञ्चार माध्ययमहरुको प्रवद्र्धनमा टे...

  • ‘मिडिया सोसाइटी अवार्ड’ पत्रकार गौतमलाई (तस्विरहरु)

    म्याग्दी । म्याग्दीमा क्रियाशिल पत्रकार सन्तोष गौतम ‘मिडिया सोसाइटी अवार्ड’बाट पुरस्कृत हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीका छैठौ वार्षिक साधारणसभाको अवसरमा बुधबार अन्नपूर्ण गाउँपालिका–४,स्थित पर्यटकीय स्थल नारच्याङ झरनामा आयोजित समारोहमा आठ हजार ८०० रुपैयाँ नगद सहित गौतमलाई पुरस्कृत गरिएको हो । अन्नपूर्ण गाउँ...

  • निःशुल्क स्वास्थ्य शिविरवाट करिब ६ सय बिरामीले सेवा लिए

    सुरेश छन्त्याल गलकोट । बागलुङको पाण्डवखानीमा सञ्चालित वृहत् निःशुल्क स्वास्थ्य शिविरवाट करिव ६ सय बिरामी लाभान्वित भएका छन् । जिल्लाको गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा शनिबार सम्पन्न वृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय बिरामीले सेवा लिएका हुन् ।रोट्रयाक्ट क्लव अफ गलकोटको आयोजना, गलकोट नगरपालिका, युनिसन व्य...

  • गीतः अघि बढौं उद्यमी बन्नलाई…

    ‘भुइँमा धुलो छ, संसारमा के छ र सिपै ठूलो छ’ बजेट पार्ने संस्थालाई सम्मान सर्वप्रथम सबैलाई नमन । भुइँमा धुलो छ... संघसंस्थाले दिनु है हाम्लाई साथ तालिम दिने सर, मिसलाई धन्यवाद । भुइँमा धुलो छ... दुःख, सुख लाइया छ, खाइया छ हामीलाई साथ वडाको चाहिया छ । भुइँमा धुलो छ... आशा बोकी पालिका झर्नेछौं सहयोग गर्नुस्, व्...

  • जिसस म्याग्दीको वार्षिक समीक्षा गोष्ठी एवं आठौं जिल्ला सभा सकियो

    म्याग्दी ।जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा सुरु भएको वार्षिक समीक्षा गोष्ठी एवं आठौं जिल्ला सभा शुक्रवार सम्पन्न भएको छ । वार्षिक समीक्षा गोष्ठीमा म्याग्दी जिल्लामा रहेका सङ्घीय तथा प्रदेशका विषयगत कार्यालयहरु, स्थानीय तह र गैरसरकारी संघसंस्थाले गएको आर्थिक वर्ष २०७८÷०७९ र चालु आव ०७९...

  • महालक्ष्मी लाइफ इन्स्योरेन्सको घारमा महिला सशक्तिकरण कार्यक्रम

    म्याग्दी । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा बिहीबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय घारको सहकार्य, मिलन म्याग्दीको समन्वयमा महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ तालिम कार्यक्रम गरिएको हो । ...

  • घारका महिलालाई सर्वोत्तम पीठो उत्पादनको तालिम, उद्योग सञ्चालनको आवश्यक सामग्री हस्तान्तरण (तस्विरहरु)

    प्रताप बानियाँ म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारका महिलाहरुलाई सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम दिइएको छ । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर ‘सक्षम महिला समानान्तर पाइला’ भन्ने कार्यक्रमअन्तर्गत गाउँमै सर्वोत्तम पीठो उत्पादन गर्नेगरी तालिम प्रदान गरिएको हो । शिक्षा, संस्कृति, वि...

  • प्रकाश माविको ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा विज्ञान प्रदर्शनी (फोटोफिचर)

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयको ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज (शुक्रवार) विज्ञान प्रदर्शनी भएको छ । ‘अन्तर्दृष्टि प्रस्फुटनका लागि शिक्षा’ भन्ने मूल नारासहित विद्यालयको आयोजनामा विज्ञान प्रदर्शनी गरिएको हो । जिल्लाकै पुरानो तथा एक मात्र विज्ञान विषयको कक्षा ...