बेनी ।मंगला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७र०७८ को लागि ४० करोड ३३ लाख २५ हजार पाँच सय साठी रुपैयाँ बराबरको बजेट पारित गरेको छ । आइतबार सम्पन्न नवौं गाउँसभाले उक्त बजेट पारित गरेको हो । यस अघि असार ९ गते बसेको गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाले बजेट प्रस्तुत गर्नुभएको थियो । file photo संघिय सरकारको सर्सत अनुद...
स्थानीय
-
-
नेपालमा थप ११६ जनामा कोरोना संक्रमण,मृतकको संख्या ३९ पुग्यो
काठमाडौं । नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । अहिलेसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ । यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । ...
-
मोना युकेले बाढी पहिरो पीडितका लागि तत्काल तीन लाख रुपैयाँ पठाउने
म्याग्दी । म्याग्दी समाज (मोना)युकेले जिल्लाका बाढी पहिरो पीडितका लागी तत्काल तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । म्याग्दी समाज (मोना) युकेले तत्काल बाढी पहिरो पीडितलाई राहत उपलब्ध गराउन ERP कोषबाट तत्काल तीन लाख रुपैयाँ पठाउने भएको हो । गत विहिबार रातीदेखी परेको अविरल बर्षासंगै गएको पहिरोमा परेर म्याग्दीका...
-
कालिगण्डकीमा बेपत्ता टिप्पर चालक पुनको शव भेटियो
सुरेन गरुङ्गपोखरेबगर ।मंगलबार साँझ अन्नपूर्ण गाउँपालिका –३ गईठे नजिकैको भिरबाट कालिगण्डकी नदीमा खसेर बेपत्ता टिप्पर चालक अन्दाजी २६ बर्षिय ज्ञानबहादुर पुनको शव भेटिएको छ । गिट्टी बोकेर गुइठेदेखि घार तर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिप्पर सडक भासिएर कालीगण्डकीमा खसेको हो । जिल्लाको मंगला गाउँपालिका –५का बेप...
-
म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न देशबाट आएर जिल्लाको बेनी स्थित क्वारेन्टाइनमा बसेका ९ जनामा कोरोना संक्रमण देखिएको हो । पीसिआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो । पीसिआर परिक्षणमा रघुगंगाका १...
-
बाढी पहिरो पिडितका लागि मोना कतारद्वारा सहयोग संकलन सुरु
अमित बिश्वकर्माबेनी ,आइतबार असार २८ गते ।म्याग्दीको धौलागिरी गाउँपालिका – ६ मराङ, मालिका गाउँपालीका– ७ बिम र जिल्लाका अन्य भेगहरुमा बिहिबार राती गएको पहिरोबाट प्रभाबित बनेकाहरुलाइ राहतका लागि म्याग्दी प्रबासी नेपाली संघ ( मोना) कतारले आर्थिक संकलन अभियान सुरु गरेको छ । संस्थाको आकस्मिक कोषबाट कतारी रियाल दुइ हज...
-
बाढी पहिरोले पु¥याएको धनजनको क्षतिप्रति प्रदेश प्रमुख शेरचनद्वारा दुःख व्यक्त
पोखरा ,आइतबार असार २८ गते ।गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले केही दिनदेखि परेको अविरल वर्षाले गण्डकी प्रदेशसहित देशका विभिन्न भागमा पु¥याएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।शुक्रबार एक शोक वक्तव्य जारी गर्दै प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेशका म्याग्दी, कास्की, लमजुङ, तनहुँलगायत देशका विभिन्न भागमा ब...
-
म्याग्दीमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २७ पुग्यो ,अझै चार जना बेपत्ता
अमित विश्वकर्मा/साधन राम्जालीबेनी ,असार शनिबार २७ गते ।विहिबार रातीदेखी परेको अविरल बर्षापछि शुक्रबार म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ ,बिममा गएको पहिरोमा परि हराइरहेका मध्य २६ जना मृत भेटिएका छन् । लापु खोलाले बगाएर रघुगंगा गाउँपालिका–६ ठाडाखानीका ५० बर्षिय नलिमान छन्त्यालको मृत्यु भएको छ ।...
-
म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
म्याग्दी ,शनिबार असार २७ गते ।म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिकाका ३० एक जना बर्षिय पुरुष र रघुगंगा गाउँपालिकाका ३० बर्षिय एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमित दुवै जनालाई बेनी स्थित आइसोलेसन कक्षमा लैजाने...
-
म्याग्दीमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २ पुग्यो,३० जना अझै बेपत्ता
अमित विश्वकर्माबेनी ,शुक्रबार असार २६ गते ।बिहिबार राती देखि परेको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोमा परेर म्याग्दीमा ३० जना बेपत्ता भएका छन । दुई जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् ।धवलागिरी गाउँपालिका– ६ मराङ्गमा २०, मालिका गाउँपालिका–७ बिममा ९ र मालिकाको वडा ६ स्थित दुखु खोलाले बगाएर १ जना महिल...