• म्याग्दीमा प्राथमिक तहमा १०० शिक्षकलाई नियुक्तीपत्र प्रदान

    म्याग्दी । म्याग्दीमा प्राथमिक तहमा १०० जना शिक्षक स्थायी नियुक्त भएका छन् । शिक्षक सेवा आयोगबाट सञ्चालित तीन चरणको परिक्षा उर्तिण गरेर प्राथमिक तहको शिक्षक पदमा सिफारिस भएका उम्मेदवारहरुलाई शनिवार नियुक्ति पत्र प्रदान संगै सपथ ग्रहण गराइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले नवनियुक्त स्थायी शिक्षकहरुलाई ए...

  • पाखापानीमा पशु स्वास्थ्य शिविर

    पाखापानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६,पाखापानीमा शनिबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले पाखापानीको वडा कार्यालयसँगको समन्वयमा शिविर आयोजना गरेको हो । शिविरमा ८२ जना कृषकहरुले सेवा लिएका केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले जानकारी दिन...

  • रेडक्रस बेनी उपशाखाको सभापतिमा ज्ञान गिरी चयन

    बेनी । नेपाल रेडक्रस सोसाईटी बेनी उपशाखाको २० औं साधारणसभाबाट ज्ञान गिरीको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न भएको बेनी नगरपालिका वडा नं ७ र ८ को रेडक्रसकर्मीको भेलाबाट उपसभापति साधना कुमारी श्रेष्ठ,सचिव मनोज पौडेल,कोषाध्याक्ष रुद्रप्रसाद शर्मा,उप सचिव रेखाकौशल रेग्मी,उप कोषाध्याक्...

  • शिख्तानी पुन समाजको साधारणसभा सम्पन्न

    पोखरा। शिख्तानी पुन समाज कास्कीको १२ औ साधारणसभा तथा भेटघाट कार्यक्रम बिहिबार पोखरामा सम्पन्न भएको छ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ भित्रको शिख, तल्लो शिख, फलाते, स्वाँत र किन्दु थातथलो भएर हाल पोखरा र आसपासका क्षेत्रमा बसोबास गर्ने पुनहरु यो संस्थामा आवद्ध छन् । संस्थाले शिखको शिक्षा, स्वास्थ्य, द...

  • घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

    घलेम्दी हाइड्रो लिमिटेड (GHL) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बैशाख १६ गते बिहान १०:३० बजे, सासा ब्याङ्गकेट, नयाँबजार काठमाडौंमा सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १ किता बराबर २ काे अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव ग...

  • फोनिज मुस्ताङको अध्यक्षमा थकाली निर्वाचित

    मुस्ताङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित हुनुभएको छ ।मंगलबार भएको प्रथम जिल्ला अधिवेसनले थकालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा शुशिल थकाली, सचिवमा निरज थकाली, सहसचिवमा सोजन हिराचन र कोषाध्यक्षमा ...

  • जनभेटघाटमा सांसद जुग्जाली

    निस्कोट । म्याग्दी क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली जनभेटघाट अभियान सञ्चालन गर्नुभएको छ । केन्द्रिय राजनीतिमा नयाँ समिकरण बनेपछि प्रदेश सरकारबाट माओवादी बाहिरिएपछि पुर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहेका जुग्जालीले आफ्नो निर्वाचन क्षेत्रका मतदाता र सर्वसाधारणसँग भे...

  • पोखरेबगरमा सार्वजनिक सुनुवाई : ‘विकास , पर्यटन प्रवद्र्धन र ढिलासुस्तीप्रति ध्यानकर्षण’ (तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिवार प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म सम्पादन भएका विकास गतिविधि, सेवा प्रवाह र समग्र गाउँपालिकाको अवस्थाका बारेमा सेवाग्राही, स्थानीयबासी र सरोकारवालाहरुबाट गुनासा सुन्ने, सार्वजनिक से...

  • उम्मेदवार घोषणासँगै रविको दाबी : उपचुनावमा क्लिन स्वीप

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्वीपको नारासहित तीन क्षेत्रमा हुने उपचुनावका लागि उम्मेदवारहरु घोषणा गरेको छ ।रास्वपाले चितवन क्षेत्र नम्बर २ मा सभापति रवि लामिछाने, बारा २ मा पूर्व डीआईजी रमेश खरेल र तनहुँ १ मा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिएको छ । १० वैशाखमा हुने उपचुनावका लागि पर...

  • दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन

    ढोरपाटन । ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् । म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । स्थानीय सरकार आउनुपूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाले धेरै गाउँमा सडक पुगेका थिएनन् । गाउँपालिकाल...