Myagdi News - Page 48 of 1975 - For All,Forever

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चाप बढ्दो

सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर पहिचान, पूर्वाधार र प्रवर्द्धनपछि गुल्जार भएको हो । पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा अनुमान गरेभन्दा बढी सङ्ख्यामा पर्यटक आउन था...

रघुगंगा गाउँपालिकाको बजेट ५६ करोड चार लाख रुपैयाँ बढी (तस्बिर/भिडिओ)

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि ५६ करोड रुपैयाँ बढीको बजेट पारित गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २१ औँ गाउँसभाबाट आगामी बर्षको लागि संघीय र प्रदेश सरकारले पठाउने अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी र चालु आर...

म्याग्दीको पश्चिम–उत्तरी क्षेत्रमा नयाँ ट्रेकिङ मार्गको सर्वेक्षण सुरु

म्याग्दी, २ असार । म्याग्दीको पश्चिम–उत्तरी क्षेत्रमा नयाँ पदयात्रा (ट्रेकिङ) मार्गको सम्भाव्यता अध्ययन तथा सर्वेक्षणका लागि पाँच सदस्यीय टोली प्रस्थान गरेको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको पहल तथा नेपाल सरकारको पर्यटन विभागको सहयोगमा टोली मुदी गाउँबाट गुर्जा गाउँतर्फ प्रस्थान गरेको हो । टोलीले गुर्जा गाउँपछि ब...

म्याग्दीका तुल्सी पुन मगर कोरियामा झुण्डिएको अवस्थामा मृत फेला

म्याग्दी । म्याग्दीकाे निस्काेटका तुल्सी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका–१,निस्कोट स्थित जुबाङ घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको मोक्पो छल्लानाम्दो उल्सान स्थित छुकसान बङ्गुर फार्ममा कार्यरत कामदार तुल्सी पुन मगर नेपाली समय अनुसार शनिबार राति साढे एक बजेको समयमा सोही फार्म नजिकै पुलमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो । मृतक तुल्सीका क...

राष्ट्रिय

सबै पढ्नुहोस्

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चाप बढ्दो

सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर पहिच...

अन्तर्राष्ट्रिय

सबै पढ्नुहोस्

नेपालमा इन्धनको मूल्य यथावत्

काठमाडौं, २ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत् कायम राखेको छ। निगमले इन्डियन आयल कर्पोरेसन (आईओसीं) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा सञ्चालक समितिको २...

रघुगंगा गाउँपालिकाको बजेट ५६ करोड चार लाख रुपैयाँ बढी (तस्बिर/भिडिओ)

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि ५६ करोड रुपैयाँ बढीको बजेट पारित गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २१ औँ गाउँसभाबाट आगामी बर्षको लागि संघीय र प्रदेश सरकारले पठाउने अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी र चालु आर्थिक बर्षमा खर्च हुन बाँकी रहने रकम समेत...