• म्याग्दीमा भीरबाट लडी युवकको मृत्यु

    म्याग्दी,असोज ०७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३,दशमुरेस्थित भीरमा अरिङ्गालको गोला हेर्न जानुभएका एक युवकको भीरबाट लडी उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार साँझ करिब साढे ६ बजेको समयमा अरिङ्गालको गोला हेर्न जानुभएका रघुगंगा गाउँपालिका–७,चिमखोलाका २३ वर्षीय लबकुस पाइजाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार...

  • म्याग्दी भलिबल संघको नेतृत्वमा पुनः तेजेन्द्र बानियाँ

    म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । संघको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले तेजेन्द्र बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको सभाहलमा सोमबार सम्पन्न अधिवेशनबाट बानियाँ दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाच...

  • वेगखोला युवा समूह पोखराको अध्यक्षमा टीका पुर्जा थजाली निर्वाचित

    पोखरा । वेगखोला युवा समूह पोखराको प्रथम अधिवेशनबाट टीका पुर्जा थजाली अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न अधिवेशनले थजालीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट सौभाग्य पुर्जा र तुलकुमारी तिलिजा उपाध्यक्ष, पुष्पा बुदुजा गर्वुजा सचिव, प्रियंका गर्वुजा सहसचिव, शुभ तिलिजा कोषा...

  • म्याग्दीका एक युवाको काठमाडौंमा हत्या

    काठमाडौं, असोज ५ गते । म्याग्दीका एक युवाको काठमाडौंमा हत्या भएको छ । धवलागिरी गाउँपालिका–५, मलम्पारका ३० वर्षीय सुजन छन्त्यालको आइतबार बिहान गोंगबुस्थित शिवमन्दिर अगाडिको भित्री गल्लीमा अज्ञात समूहले हत्या गरेको नेपाल छन्त्याल संघका पूर्वकेन्द्रीय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे छान...

  • नेपाली कांग्रेस म्याग्दीका १६ वडामा अधिवेशन सम्पन्न, बाँकी २९ वडामा आइतबार

    म्याग्दी, असोज ३ गते । नेपाली कांग्रेस म्याग्दीका जिल्लाभरका ४५ वडामध्ये शनिबार १६ वडामा वडा अधिवेशन सम्पन्न भएको छ । बाँकी २९ वडामा आइतबार अधिवेशन हुँदैछ । अन्नपूर्ण गाउँपालिकाका वडा नं. ३, ४, ६ र ७ तथा मालिका गाउँपालिकाका वडा नं. १, २, ३ र ६ मा वडा अधिवेशन सम्पन्न भएको जिल्ला सचिव भरत रकालले जानकारी दिनुभयो । त्यसै...

  • म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन

    म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको छ । असोज १५ गतेदेखि सुरु हुने महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि ऋषि काफ्लेको उपस्थितिमा इतर समूहले हिराबहादुर पुन मगरको संयोजकत्वमा जिल्ला तयारी समिति गठन गरेको हो । समितिको सदस्यमा मुकुन छन्त्याल...

  • म्याग्दीमा जिल्लास्तरीय पढाइ सीप प्रतियोगिता

    म्याग्दी । नेपाली भाषा शुद्ध, स्पष्ट र प्रभावकारी रूपमा पढ्ने सीप विकास गर्ने उद्देश्यले म्याग्दीमा जिल्लास्तरीय पढाइ सीप प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ, म्याग्दीको आयोजनामा भएको प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका २८ विद्यार्थी सहभागी भएका थिए । विद्यार्...

  • दरबाङमा एचपीभी खोप कार्यक्रमका लागि योजना तर्जुमा गोष्ठी

    म्याग्दी । पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरणका लागि मालिका गाउँपालिकामा एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप कार्यक्रम सञ्चालनको तयारी तीव्र पारिएको छ । नियमित खोप कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले शुक्रबार दरबाङ आधारभूत अस्पतालको आयोजनामा वडा स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो । ...

  • समाचारकै विषयलाई लिएर मुस्ताङका पत्रकार थकालीलाई ज्यान मार्ने धम्की

    भदौ २९, मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा क्रियाशील पत्रकार सुन्दरकुमार थकालीलाई समाचार प्रकाशन तथा प्रसारणकै विषयलाई लिएर गालीगलौजसहित ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा उजुरी परेको छ। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका सदस्य तथा राष्ट्रिय समाचार समिति (रासस)का मुस्ताङ संवाददाता थकालीले आफूलाई सामाजिक...

  • हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

    बेनी । म्याग्दीको बेनी नगरपालिका–२, खबरा बस्ने ७४ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उहाँकै नाति पक्राउ परेका छन् । सोमबार बिहान करिब ११ः३० बजे मनकुमारीलाई उनकी छोरीका छोरा अन्नपूर्ण गाउँपालिका-६, घारका २६ वर्षीय आशिष बरुवालले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानब...