साहित्य Archives - Myagdi News

thumbnail

घोडेपानी घुम्न गएका दुई जना चिनिया पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा

म्याग्दी ,शनिबार वैशाख ०६ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोराना भाइरस (कोभिड–१९)कोरोना रोकथामका लागि गरिएको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा घुम्न आएका दुई जना चिनीयाको उद्धार गरिएको छ ।…

thumbnail

नेपाल हाइकु केन्द्र, म्याग्दी शाखाको तदर्थ समिति गठन

बेनी ,शनिबार मंसिर २१ गते । नेपाल हाइकु केन्द्र, म्याग्दी शाखाको तदर्थ समिति गठन गरिएको छ । शनिबार बेनीमा नेपाल हाइकु केन्द्र ,पर्वत शाखाका अध्यक्ष वरिष्ठ कवि साहित्यकार शान्तिनारायण श्रेष्ठको उपस्थितीमा भक्त…

thumbnail

शिव म्याग्दी आउने !

बेनी ,बुधबार कात्तिक २० गते । प्रणय गजलकार प्रकट पंगेनी ‘शिव’ यही कार्तिक २९ गते बेनी आउने भएका छन् । गजलकार प्रकट एकल गजल वाचनको लागि म्याग्दीको सदरमुकाम बेनी आउने भएका हुन्…

thumbnail

आफैं विरुद्ध….

बसन्त चौधरी /काठमाण्डौ ,शुक्रबार भदौ १३ गते । सम्झनाको उर्लदो भेलमा तिमी बगेर आउँछौ संगै बसेर पिएको कफी संगसंगै छुटेका पदचापको मधुर आवाज र, पोखिइरहन्छन् आँखाका ओठबाट, उष्ण बोकेका गह्रौं आँसुहरु !…

thumbnail

आउ मेघा…

बसन्त चौधरी /काठमाण्डौं, विहिबार साउन ९ गते । आउ मेघा वाफिएको जीवनको गर्मी संगै खडेरीको तापमा तिमी पानी बनेर आउ र, वृष्टिगर, शीतल र सौम्य जलधारा माथी(माथी हिमालबाट बोकेर शीतलता छर्दै रझाऊँदै…

thumbnail

साहित्यकार घायलश्री सम्मानीत

बेनी,सोमबार असार ३० गते । म्याग्दी संचार साप्ताहीकका संस्थापक अध्यक्ष साहित्यकार एवम् पत्रकार लोकनाथ भुषाल घायलश्री सम्मानीत हुनुभएको छ । २०६ औं भानुजयन्तीको अवसरमा आइतबार बेनीमा एक कार्यक्रमका विच म्याग्दी संचार साप्ताहीकबाट…

thumbnail

रचना वाचन तथा स्रष्टा सम्मान गरेर २०६ औँ भानु जयन्ती मनाईदै

बेनी,विहिबार असार २६ गते ।म्याग्दी जिल्लामा साहित्यिक क्षेत्रमा क्रियाशील साहित्यिक संस्था म्याग्दी साहित्य सञ्चारले २०६ औँ भानु जयन्तीको अवसर पारेर यही असार २९ गते ‘रचना वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम गर्ने भएको…

thumbnail

म्याग्दी साहित्य संचारको तेस्रो अधिवेशन ,अध्यक्षमा खत्री

बेनी,आइतबार जेठ २६ गते । म्याग्दी साहित्य सञ्चारको तेस्रो अधिवेशन तथा गजल उत्सव कार्यक्रम सम्पन्न भएको छ । तेस्रो अधिवेशनबाट अध्यक्षमा सन्दिप खत्री सर्वसम्मत चयन हुनुभएको छ। शनिबार बेनीमा समपन्न संचारको तेस्रो…

thumbnail

म्याग्दीमा गजल उत्सव सम्पन्न

बेनी, आइतबार जेठ २६ गते । म्याग्दीको सदरमुकाम बेनीमा शनिबार गजल उत्सव सम्पन्न भएको छ । म्याग्दी साहित्य सञ्चार संस्थाको तेस्रो अधिवेशनका अवसरमा गजल उत्सव कार्यक्रमको आयोजना गरेको हो । गजल उत्सव…

thumbnail

म्याग्दीमा ‘गजल उत्सव’ हुने

बेनी ,शनिबार १८ गते। यही जेठ २५ गते शनिबार म्याग्दीको बेनी बजारमा ‘गजल उत्सव’ हुने भएको छ । संस्थाको तेस्रो अधिवेशनसंगै गर्न लागिएको बृहत साहित्यिक कार्यक्रबाट म्याग्देली साहित्य पारखीहरुले पुनः एकपटक फरक…