
म्याग्दी साहित्य संचारको तेस्रो अधिवेशन ,अध्यक्षमा खत्री
बेनी,आइतबार जेठ २६ गते । म्याग्दी साहित्य सञ्चारको तेस्रो अधिवेशन तथा गजल उत्सव कार्यक्रम सम्पन्न भएको छ । तेस्रो अधिवेशनबाट अध्यक्षमा सन्दिप खत्री सर्वसम्मत चयन हुनुभएको छ। शनिबार बेनीमा समपन्न संचारको तेस्रो…