नेपालमा कोरोनाबाट थप २० जनाको मृत्यु ,मृत्यु हुनेको संख्या हजार नाघ्‍यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ४ पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार