राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्धारा म्याग्दी उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा तथा अधिवेशन उद्घाटन (फोटो फिचर)

बेनी ।म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन सुरु भएको छ । जिल्लाको सदरमुकाम बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा शनिबार सुरु भएको कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको छ ।

 

उहाँले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । महासचिव लिलाराम गौतमले संचालन गरिरहनुभएको कार्यक्रममा अध्यक्ष उत्तमकुमार कर्मचार्यले स्वागत मन्तव्य राख्नुभएको छ ।
  तस्बिर : साधन राम्जाली/म्याग्दी न्युज डट्कम

भिडिओ

म्याग्दी उद्योग वाणिज्य संघको २७ वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन

 

 

 

 

 

????????????????????????????????????

 

 

 

????????????????????????????????????

 

 

????????????????????????????????????

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार