देउवासँग छलफल गर्न प्रचण्ड बूढानीलकण्ठमा

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । नेपाली काँग्रेसको पदाधिकारी बैठक लगत्तै माओवादी अध्यक्ष बूढानीलकण्ठ पुगेका हुन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार