राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ मा निर्वाचन

काठमाडौँ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेकी छन्। आज विहान बसेको मन्त्रिपरिषद बैठक पछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारी समक्ष संसद विघटनका लागि सिफारिस गरेकी थिइन्।

संसद विघटनसँगै प्रतिनिधिसभाको निर्वाचनका लागि २०७८ वैशाख १७ र २७ लाई तोकिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार