थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि ,८८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देभरका प्रयोगशालामा १८ हजार ७८७ नमुना पीसिआर र ५०६ नमुना एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ८८५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी देशभर संक्रिय कोरोना संक्रमितको संख्या ८८ हजार १६० जना रहेका छन् । यसैगरी पछल्लो कोरोना संक्रमणबाट ८८ जनाको मृत्यु भएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार