बालकुमारीमा पर्यटकीय बसपार्क बन्ने

काठमाडौं । ललितपुरको महानगरपालिकाले बालकुमारीस्थित पर्यटकीय बसपार्क सञ्चालनमा ल्याउने भएको छ । शुक्रबार महानगरपालिकाको नीति तथा बजेटमा महानगरलाई पर्यटकीय गन्तव्यको विकास गर्ने भन्दै बसपार्क सञ्चालन गर्ने उल्लेख छ । महानगरले विश्व सम्पदा क्षेत्रको वरिपरी हस्तकला सामग्री प्रदर्शनी कक्ष र कोसेली घरको स्थापना गरिने ललितपुर महानगरले नीति तथा बजेटमा ल्याएको छ। अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार