काठमाडौं शनिबार चैत्र ९ गते । ( संघीय समाजवादी फोरम नेपालले पार्टी एकीकरण हुने भए केपी ओली नेतृत्व सरकार छाड्ने सक्ने संकेतसहित राष्ट्रिय जनता पार्टी नेपाललाई जवाफ पठाएको छ। फोरमले बिहीबार राजपालाई जवाफी पत्र लेख्दै आपसी सहमति र समझदारीको आधारमा सरकारबाट बाहिरिनेलगायत विषमया टुंगोमा पुग्न सकिने जनाएको हो। ‘कोही...
म्याग्दी न्युज संवाददाता
-
-
विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली सहित ८ पक्राउ
शनिबार चैत्र ९ गते । विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश ओली सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले शुक्रबार राति काभ्रेबाट पक्राउ गरेको हो । हेमन्त प्रकाश ओली नख्खु बम विस्पोटका प्रमुख ओजनाकार मानिन्छन् । ओलीसँगै धर्मराज राजबाहक, र...
-
लायन्स क्लवको चुनाव प्रचार टोली बेनीमा
बेनी शनिबार चैत्र ९ गते । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लवको ३२५ बि १ को आगामी बैशाखमा हुनै छैटौ जिल्ला सम्मेलनबाट चयन हुने सेकेण्ड भ्वाइस डिष्ट्रिक्ट गर्भनर पदका लागि उमेद्वारी घोषणा गर्नुभएका विश्वेश्वर आचार्यको टोलीले शुक्रबार बेनीमा चुनाव प्रचार गरेका छन् । बैशाख ७ र ८ गते हुने सम्मेलनबाट चयन हुने...
-
हावाहुरीका कारण राम्चे आधरभुत विद्यालय भवनमा क्षति
बेनी शुक्रबार चैत्र ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका –६ मराङ स्थित राम्चे आधारभूत विद्यालयको भवनमा क्षति पु¥याएको छ । बुधबार राति चलेको हावाहुरीले कक्षा ५ सम्म पढाइ हुने विद्यालयको कार्यालय, एक वटा कक्षा कोठा र शौचालयको छानो बुधबार रातीको हावाहुरीले उडाएको हो । हावाहुरीले जस्ता पाताले छाएको छानो उडाउदाँ प्रश...
-
म्याग्दीमा माध्यमिक परिक्षाको तयारी पुरा
बेनी शुक्रबार चैत्र ८ गते । आगमी चैत १० गते बाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पुरा भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत सो जानकारी गराइएको हो । परिक्षा लक्ष्यित म्याग्दीका सबै परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था सहित प्राथमिक उपचारको प्रवन्ध मिलाईएको जिल्ला शि...
-
मोना स्पेनद्धारा साढे ४ लाख बढी सहयोग (नामावली सहित )
बेनी शुक्रबार चैत्र ८ गते । म्याग्दी प्रवासी नेपाली संघ स्पेनले महिला तथा बालबालिको सहयोगका लागि साढे चार लाख बढी आर्थिक सहयोग गरेको छ । मोना स्पेनका पुर्व अध्यक्ष एवम् आर्थिक संयोजक सन्त बहादुर क्षेत्रिको पहलमा स्पेनमा संकलित ४ लाख ३६ हजार रुपैयाँ एक कार्यक्रमका विच शुक्रबार बेनीमा प्रमुख अतिथि मोना आइइ...
-
रुममा व्यवसायिक सतुवा खेती सम्वन्धी तालिम सुरु
बेनी शुक्रबार चैत्र ८ गते । जिल्लाको मालिका गाउँपालिका –२ रुममा व्यवसायिक सतुवा खेती सम्बन्धी तालिम सुरु भएको । गाउँपालिकाको आयोजनामा बिहिबारदेखी रुममा सुरु भएको तालिम तीन दिन सम्म संचालन हुने वडा अध्यक्ष नर बहादुर पुन मगरले जानकारी दिनुभयो । स्थानिय किसानहरुलाई व्यवसायिक सतुवा खेती मार्फत आर्थिक रुपमा आत्...
-
अनलाइन व्यवस्था थाहा नहुँदा विश्वविद्यालयका विद्यार्थी कोरिया जान रातभरि लाइनमा बस्दै
काठमाडौँ, शुक्रबार चैत्र ८ गते । रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि शुक्रबारबाट आवेदन खुला हुँदै छ । तर, परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । तर, सबैभन्दा लामो लाइन त्रिभुवन विश्वविद्यालयभित्रको काउन्टरबाहिर थियो । यो समाचार ...
-
डडुवामा पशु स्वास्थ्य शिविर
सन्तोष गौतम बेनी शुक्रबार चैत्र ८ गते । म्याग्दीको बेनी नगरपालिका- ५ डडुवामा बिहीबार पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा ११२ जना कृषकहरुको तीन हजार भन्दा बढी पशुपंक्षीको औषधी उपचार गरिएको शाखाका प्राबिधिक प्रदिप गौतमले बताउनुभयो ।...
-
जिपी फाउण्डेशन म्याग्दीद्धारा शान्ति समितिका संयोजकहरुलाई सम्मान
बेनी बिहिबार चैत्र ७ गते । नेपाली कांग्रेस म्याग्दीले तत्कालिन शान्ति समितिका संयोजकहरुलाई सम्मान गरि पुर्व प्रधानमन्त्री स्वर्गिय गिरिजा प्रसाद कोइरालाको स्मृति दिवस मनाएको छ । जिपी फाउण्डेशन म्याग्दीको आयोजनामा पुर्व प्रधानमन्त्री स्वर्गिय कोइरालाको नवौ स्मृतिको अवसरमा वि.स २०६६ देखि २०७४ सम्म स्थानीय श...