काठमाण्डौ, बिहिबार चैत्र १४ गते । आर्थिक अवस्था कमजोर भएका ९विपन्न वर्ग० घरपरिवारलाई निस्शुल्क विद्युत मिटर वितरण गर्ने कार्यक्रम कार्यान्वयन सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत विपन्न वर्गलाई निस्शुल्क मिटर जडान सुरु गरेको हो । kulman विपन्न वर्गले प्राधिकरणको माप...
म्याग्दी न्युज संवाददाता
-
-
युकेमा विविध कार्यक्रम सहित ‘मोना शुभकामना साँझ २०७६’ हुने
युके ,बुधबार चेत्र १३ गते । संयुक्त अधिराज्य बेलायत (युके)मा नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना साँझ–२०७६ हुने भएको छ । म्याग्देलीहरुको साझा संस्था म्याग्दी समाज अर्थात म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको आयोजनामा आगामी बैशाख १४ (अप्रील २७Þ)गते विविध कार्यक्रम सहित सो कार्यक्रमको आयोजना गर्न लागिएको हो । ...
-
बोलेरो दुर्घटना
म्याग्दी बुधबार चैत्र १३ गते । म्याग्दीको मंगला गाउँपालिका– ३ बंरजाबाट सदरमुकाम बेनी आउँदै गरेको बोलेरो जिप बेनी नगरपालिका– ४ सान्तुङ खोलामा बुधबार विहान दुर्घटना भएको छ । सो बोलेरो जिप दुर्घटनामा घाईते भएकी ४० बर्षिय इन्द्रा घर्तिलाई थप उपचारका लागि पोखरा लगिएको छ । बेनी आउँदै गरेको ग १ ज ६९७० नम्वरको बोलेरो ज...
-
बेनीमा बाल विवाह तथा लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धी अन्तक्रिया
बेनी बुधबार चैत्र १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा बालविवाह तथा लैङ्गिक हिँसा न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बालिका पैरवी सञ्जाल परियोजना अन्तर्गत सिविन नेपाल म्याग्दीको आयोजनामा सो कार्यक्रम सम्पन्न भएकोे हो । कार्यक्रममा सिविन नेपालका राष्ट्रिय पैरवी अधिकृत कृष्ण तामाङले बालबाल...
-
स्वर्गिय प्रमिलाकी छोरीलाई मोना नागोयाद्धारा ८९ हजार रुपैयाँ सहयोग
बेनी बुधबार चैत्र १३ गते । स्वर्गिय प्रमिला दर्जिकी छोरिलाई मोना जापान क्षेत्रिय कार्यसमिति नागोयाले आर्थिक सहयोग गरेको छ ।म्याग्दीको रघुगंगा गाउँपालिका– ३ पिप्ले घरभई रोजगारीको शिलशिलामा जापानमा ब्रेन ट्युमरका कारण ज्यान गुमाउनु भएकी प्रमिला दर्जिकी छोरि प्रसिद्धीको पालन पोषण र शिक्षा दिक्षाका लागि मोना जापान क्षेत्...
-
तीन दिने निशुल्क योग शिविर सुरु (फोटो फिचर सहित )
बेनी बुधबार चैत्र १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा योग शिविर सुरु भएको छ । नविन आनन्द योग केन्द्रको समन्वय र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सो शिविर सुरु भएको हो । बुधबार देखी सुरु भएको शिविर तीन दिन सम्म संचालन हुने आयोजकले जनाएको छ । शिविरको उद्घाटन गर्नुहुँदै आयोजक सामाजिक विकास ...
-
पार्टी एकता टुङ्गाउन म्याग्दीमा नेकपाद्धारा कार्यदल गठन
बेनी मंगलबार चैत्र १२ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) म्याग्दीले स्थानीय तहहरुमा चाँढै पार्टी एकता लाई पूर्णता दिन गृहकार्य थालेको छ । मंगलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको प्रमुख आथित्यतामा जिल्ला समन्यत्रको चौथो वैठकले स्थानीय तह र जनबर्गीय संगठनको एकताको खाका तयार ...
-
नेकपाका तीन नेता तथा कार्यकर्ता पक्राउ
बेनी मंगलबार चैत्र १२ गते । म्याग्दीमा नेत्रविक्रम चन्द ‘विप्लप ’नकपाका तीन नेता तथा कार्यक्रता पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका – ३ डाडागाउँका विप्लव समुहका कार्यकर्ता एवं शिक्षक संगठनका जिल्ला अध्यक्ष थमबहादुर पुन, सक्रिय सदस्यहरु वडा नं ३ डाडागाउँकै जगत पुन र वडा नं ६ दरवाङ्गका रमेश पुन मगर ...
-
म्याग्दीमा पर्यटन महोत्सव हुने
बेनी ,मंगलबार चैत्र १२ गते । म्याग्दीमा प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव –२०७५ हुने भएको छ । जिल्लामा पहिलो पटक स्थापना भएको रेडियो म्याग्दी १०४ दशमलब ४ मेघाहर्जको ११ औं वाषर््िाक उत्सवको अवसरमा रेडिायो म्याग्दी १०४ दशमलब ४ मेघाहर्जको आयोजनामा यहि चैत्र २१ गतेदेखी २०७६ बैशाख १ गते सम्म प्रथम रेडियो म्याग्दी पर्यट...
-
नेकपाका कार्यकर्ताद्धारा पार्टी परित्याग गरेको घोषणा
म्याग्दी, मंगलबार चैत १२ गते । नेत्रबिक्रम चन्द् (विप्लप)नेतृत्वको नेकपाको म्याग्दीका एक जना कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बेनी नगरपालिका ४ सिंगा तातोपानीका प्रेम श्रीसले मंगलबार स्थानीय सञ्चार माध्यममा पत्र मार्फत विप्लप नेतृत्वको नेकपाको कुनै पनि संघ संगठनको साधारण सदस्य समेत नरहेको जानकारी ...