बेनी बुधबार माघ २३ गते । प्रगतिशिल लेखक संघ ९प्रलेस० म्याग्दी शाखाको बुधबार बेनीमा भएको तेस्रो सम्मेलनबाट राजु केसीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा हिरा शर्मा, सचिवमा लोकनाथ भुषाल ९घायलश्री०, कोषाध्यक्षमा ज्योती लामिछाने चयन हुनुभएको छ । सदस्यहरुमा सन्दिप खत्री, चन्द्रबहादुर लामिछ...
म्याग्दी न्युज संवाददाता
-
-
व्यवसायीक बाख्रा पालक संघको अध्यक्षमा पुन
बेनी बुधबार माघ २३गते । म्याग्दीका व्यवसायीक बाख्रा पालक व्यवसायीहरुको साझा संस्था व्यवसायीक बाख्रा पालक संघ म्याग्दी शाखाकाे अधिवेशन सम्पन्न भएको छ । बुधवार सरदरमुकाम बेनीमा सम्पन्न अधिवेशनबाट बुद्धिबहादृुर पुन मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।अध्यक्ष पुन मगर सहित उपाध्याक्षमा आनन्द रिजाल ,महासचिवमा नर ...
-
‘कफी र काफिया’मा म्याग्दीका घायलश्री गुञ्जिने
बेनी बुधबार माघ २३ गते ।एक दशकदेखि म्याग्दीलाई कर्मक्षेत्र मानेर साहित्यिक क्षेत्रमा क्रियाशील युवा सर्जक घायलश्री गैंडाकोट नवलपरासीमा हुँदै गरेको एक साहित्यिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने भएका छन् । यही माघ २६ गते शनिबार हुँदै गरेको ‘कफी र काफिया’ को बाह्रौं श्रीङ्खलाको कार्यक्रममा प्रमुख वाचकको रुपमा उ...
-
‘कफी र काफिया’मा म्याग्दीका घायलश्री गुञ्जिने
बेनी बुधबार माघ २३ गते । एक दशकदेखि म्याग्दीलाई कर्मक्षेत्र मानेर साहित्यिक क्षेत्रमा क्रियाशील युवा सर्जक घायलश्री गैंडाकोट नवलपरासीमा हुँदै गरेको एक साहित्यिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने भएका छन् । यही माघ २६ गते शनिबार हुँदै गरेको ‘कफी र काफिया’ को बाह्रौं श्रीङ्खलाको कार्यक्रममा प्रमुख वाचकको रुपमा ...
-
१ फागुनमा प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा हुँदै
बेरोजगारलाई सय दिनको रोजगार ग्यारेन्टी, दिन नसके भत्ता काठमाण्डौं बुधबार माघ २३ गते । सरकारले बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन १ देखि सो कार्यक्रमको घोषणा गर्ने तय...
-
नागरिकता पाउन वडाको सनाखत अनिवार्य
काठमाडौं बुधबार माघ २३ गते ।( प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले तीनजना व्यक्तिको सनाखतका आधारमा नागरिकता नदिइने सहमति गरेको छ। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा समितिले सम्बन्धित वडा कार्यालयको सनाखतबिना कसैलाई पनि नागरिकता नदिने विषयमा सहमति जुटाएको हो। नागरिकता ऐन २०६३ मा नेपाली ...
-
१९ हजार कर्मचारीलाई कारबाही सिफारिस
काठमाडौं बुधबार माघ २३ गते । राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा भ्रष्टाचारका एक हजार २२९ उजुरी परेका छन्। त्यसमा ९ सय ९ को फछ्र्योट गरिएको छ। केन्द्रमा आएका उजुरीमध्ये आर्थिक वर्ष २०७४÷७५ मा थप अध्ययन गरेर प्रतिवेदन तयार पारी एक सय ५८ वटा उजुरीको थप अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ। साके...
-
आमासँगै बजार डुल्ने केटो मारियो
काठमाडौँ बुधबार माघ २३ गते । बजार क्षेत्रनजिकै जन्मेर सडकबजार डुलेको दुर्लभ एकसिँगै गैंडाको बच्चा ९केटो० महिना दिन पनि बाँचेन । नारायणगढको बाह्रघरे सडकमा पुस २० गते बिहानै उक्त केटो आमासँगै देखिएको थियो । आडैको नगरबाट अघिल्लो दिन निस्केको त्यो गैंडाले राति बस्तीमै बच्चा जन्माएर बिहान सँगै दिएर बजार डुलेको थियो ...
-
ओखरबोटमा निर्मित खानेपानी आयोजनाको उद्घाटन
बेनी मंगलबार माघ २२ गते । म्याग्दीको मालिका गाउँपालिका– ४ ओखरबोटमा निर्माण भएको खानेपानी तथा सरसफाई परियोजनाको उद्घाटन गरिएको छ । मालिका गाउँपालिका आर्थिक सहयोग र दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानि तथा सरसफाई परियोजना अन्तर्गत संचालित एक घर एक धारा कार्यक्रमबाट निर्माण भएको डिल्ली खोला खानेपानि तथा सरसफाई यो...
-
घर बनाएपनि अनुदान नपाएको भुकम्प पिडितको गुनासो
बेनी मंगलबार माघ २२ गते । म्याग्दीका भुकम्प पिडितहरुले निजी आवास पुननिर्माण गरेपनि राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत सरकारले उपलब्ध गराउने अनुदान नपाएको गुनासो गरेका छन् । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइले बेनी नगरपालिका र नेपाल पत्रकार महासंघ सँगको समन्वयमा मंगलबार बेनीमा आयोजना गरेको सार्वजनिक...