बुटवल मंगलबार माघ २२ गते । । नेपाल मगर संघ प्रदेश नं ५ को प्रथम ऐतिहासिक अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार विहान सम्पन्न भएको छ । बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट बिमल सारुमगर अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । सारु नेपाल मगर संघ प्रदेशको तीन वर्षे कार्यकालका लागि कपिलवस्तुबाट नेपाल मगर संघ ५ नं प्रदेशको ...
म्याग्दी न्युज संवाददाता
-
-
एनआरएन यूकेले दियो ब्रिटिश गोर्खा निर्मल पूर्जाको अभियानमा साथ
लन्डन, मंगलबार माघ २२ गते । गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल म्याग्दी अन्नपूर्ण गाउँपालिका ३ दान स्थायी घर भई हाल ब्रिटीस आर्मीमा कार्यरत कर्पोरल निर्मल पूर्जा ७ महिनामा १४ अग्ला हिमाल चढ्ने तयारीमा जुटेका छन् । जसको लागि पूर्जालाई विभिन्न संघसंस्थाले साथ र सहयोग दिइरहेका छन् । पूर्जाको अभियानमा गैरआवासीय न...
-
अष्ट्रेलियामा भीषण बाढी, मङ्गलबार दुई जनाको मृत्यु
टाउन्सभिल मंगलबार माघ २२ गते । अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार दुईजनाको ज्यान गएको छ । यहाँ केही दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण यहाँको जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ । उद्धारकर्मीहरुले टाउन्सभिल क्षेत्रबाट ६५० जना स्थानीयको उद्धार गरेका छन् । सो क्षेत्रका करिब ११ हजार ...
-
दरवाङ बजारमा सिसिटिभी जडान
बेनी ,मंगलबार माघ २२ गते । म्याग्दीको दोस्रो व्यापारिक केन्द्रको रुपमा परिचित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । वडा कार्यालयको सहयोगमा सिसिटिभी क्यामेरा जडान गरिएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गाउँपालिकाको बजार क्षेत्रको अपराध, विकृती, दुर्घटना न्य...
-
अपाङ्गतालाई सहायता सामग्री वितरण
बेनी मंगलबार माघ २२ गते । बेनी नगरपालिकाको स्वास्थ्य शाखाले अपाङ्गता भएकाहरुलाई सोमबार सहायता सामग्री वितरण गरेको छ । अपाङ्ग संघ म्याग्दीसँगको समन्वयमा १९ जना अपाङ्गता भएकाहरुलाई बैशाखी, एल बैशाखी, सेतो छडी, पहेँलो बैशाखी, चर्पी चियर लगायतका सामग्रीहरु वितरण गरेको हो । अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोप...
-
बिमको लिफ्ट खानेपानी आयोजनाको अनुगमन
बेनी सोमबार माघ २१ गते । म्याग्दीको मालिका गाउँपालीका -७ बिममा निर्माण भएको लिफ्ट प्रबिधिको खानेपानी आयोजनाको सोमबार सरोकारवालाहरुको टोलीले अन्तिम अनुगमन गरेको छ । मालिका गाउँपालीका मार्फत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना अन्तरगत डेढ वर्षअघिदेखि सुरु भएको आयोजनाको परियोजना र गाउँपालिका...
-
लिटिल गार्डेनका विद्यार्थीद्धारा सडक नाटक प्रर्दशन
बेनी सोमबार माघ २१ गते । बेनीको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले सोमबार जातीय विभेद र छुवाछुत विरुद्ध सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् । लिटिल गार्डेन एकेडेमिको कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा दिउँसो साढे १ बजेदेखि एक आधा घण्टा नाटक प्रर्दशन गरेका हुन...
-
एनआइसी एसिया बैङ्कको शाखा वारीबेनी, पर्वतमा
बेनी सोमबार माघ २१ गते । जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी बैङ्कको शाखा उद्घाटन गरिएको छ । एक वर्षअघि देखि वित्तिय सेवा प्रवाह गर्दै आएको शाखाको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा अध्यक्ष मल्लले दुर्गम ग्रामिण क्षेत्रमा बैङ्कको पहुँच विस्...
-
सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी तालिम
सिजन रोका बाबियाचौर, सोमबार माघ २१ गते । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी तालिम सम्पन्न भएको छ । मंगला गाउँपालिकाको आयोजनामा २ दिनसम्म सञ्चालन भएको तालिममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिमको प्रजिअ लीलाधर अधिकारी, म्या...
-
म्याग्दीमा सरकार बिरुद्ध कांग्रेसको विरोध प्रदर्शन
बेनी साेमबार माघ २१ गते । सरकार विरुद्ध नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । सरकारको कार्यशैलिप्रति असन्तुष्ट जनाउँदै कांग्रेसले देशभर विभिन्न विरोध प्रदर्शन गरेको हो । यसैगरि म्याग्दीमा पनि सरकार विरुद्ध नेपाली कांग्रेस म्याग्दीले विरोध प्रदर्शन गरेको छ । केन्दीय सदस्य भिष्मराज आङ्गदाम्बेको प्रमुख आतिथ्य...