• रघुगंगामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन(फोटोफिचर)

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाल...

  • अमित र विकासको ‘मनकी रानी’ सार्वजनिक (भिडिओ सहित)

    म्याग्दी । म्याग्दीका लोक गायक अमित विश्वकर्मा र विकास अनुरागीको पन्चेबाजाको गीत ‘मनकी रानी’ बेनी बजारमा÷गुल्मी बजारमा सार्वजनिक भएको छ । अमित विश्वकर्मा र लोकप्रीय गायीका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा विकास अनुरागी विश्वकर्माको लय र गायक विश्वकर्माको शव्द सृजना रहेको छ । गीतको म्युजिक भिडिओ अमित विश्वकर्मा...

  • अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता सुरु,सांसद गौचनद्धारा उद्घाटन(तस्बिर/भिडिओ)

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा ‘राम– विमला फाउण्डेशन २१ औँ जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगिताको उदुघाटन गरिएको छ । उक्त प्रतियोगिताको मंगलबार गण्डकी प्रदेशसभा सदस्य सांसद विमला गौचनले उद्घाटन गर्नुभयो । मंसिर २२ गतेसम्म बेनीको खुला मञ्चमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका २२ विद्यालयले सहभागिता ज...

  • बेनी–गलेश्वर सडक खण्डमा कालोपत्र सुरु (तस्बिर/भिडिओ)

    म्याग्दी । कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्र गर्न सुरु गरिएको छ । गत माघ महिना देखि सडक स्तरोन्नति सहित कालोपत्र आयोजना अगाडी बढाइएको थियो ।उक्त सडक खण्ड आयोजना स्तरोन्नतिको लागि जय धन्नजय/मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लि. जेभीले ठेक्का लिएको छ ।राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसो...

  • पुर्जा दम्पतीको बेग गाउँको चिनारी ‘शिरफुल’ गीतको म्युजिक भिडिओ सार्वजनिक (भिडिओ)

    बेनी।म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेग गाउँको चिनारी शिरफुल गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । बेग जन्म घर भई हाल युकेमा रहनुभएका नक्कु पुर्जा र तारा पुर्जा दम्पतीले निर्माण गर्नुभएको सालैजो (बेग गाउँको).. गीतको म्युजिक भिडिओ नक्कु पुर्जा युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गाउँ र गाउँको पुख्र्यौली कला संस्...

  • पाखापानीकी स्तन क्यान्सर पीडित सगुनको उपचारका लागि ३२ लाख रुपैयाँ जुट्यो(भिडिओ सहित)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६, स्थित पाखापानीकी स्तन क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जाको उपचारका लागि करिब ३२ लाख रुपैयाँ जुटेको छ । वडा अध्यक्ष मनकुमार शेरपुजाको नेतृत्वमा क्यान्सर पीडित सगुनको उपचारको लागि सङ्कलित ३१ लाख ९२ हजार ३७८ रुपियाँ हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोग रकम आइतबार सार्वजनिक गरी...

  • पुर्व सांसद तथा पुर्व लडाकु कमाण्डर श्रीस मगर बाख्रा पालन व्यवसायमा (तस्बिर/भिडिओ सहित)

    म्याग्दी । पुर्व सांसद तथा दश वर्ष अघिसम्म तत्कालिन नेकपा (माओवादी)ले सञ्चालन गरेको दश वर्षे जनयुद्धका कमाण्डर गमबहादुर श्रीस मगर राजनीति संगै केही वर्षयता कषि व्यवसायमा सक्रिय हुनुहुन्छ । समाजमा प्रतिष्ठा कमाएका मान्छेहरुले कृषि क्षेत्रमा काम गरे इज्जत जान्छ भन्ने सोचलाई चुनौती दिन र परिवर्तन ल्याउन उहाँ कृषि पेशामा ल...

  • जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगिता हुँदै (भिडिओ)

    म्याग्दी । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीले हरितालिका तिज पर्व २०८० को पावन अवसर पारि जिल्ला स्तरीय खुल्ला तिज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले बुधबार बेनीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।संघका अध्यक्ष गाकुल विश्वकर्माले तिजको अवसरमा भाद्र २९ गते महिला अधिकार, बाल वि...

  • सातौं म्याग्दी महोत्सवको आयव्यय सार्वजनिक (भिडिओ)

    बेनी। म्याग्दी सदरमुकाम बेनीमा गत पुष २८ देखि माघ ७ गतेसम्म सञ्चालन भएको सातौं म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को आम्दानी खर्चको ववरण सार्वजनिक भएको छ ।महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले मंगलबार बेनीमा पत्रकार सम्मेलन गरेर दश दिनसम्म सञ्चालन भएको महोत्सवको आम्...