• kiran punko

    ‘हिमाली गाउँ’ गितको म्युजिक भिडिओ विमोचन (भिडिओ सहित)

    बेनी । लोकप्रिय गायक किरण पुनको ‘हिमाली गाउँ’ गितको म्युजिक भिडिओ विमोचन गरिएको छ । उक्त गितको भिडिओ सोमबार ४१ औं मगर संघ स्थापना दिवसको अवरसरमा प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले विमोचन गर्नुभएकोे हो । भिडिओ हेर्नुहोस्... माया प्रेममा आधारित गितको म्युजिक भिडिओ गायक पुनको युट्युव च्यानेल म...

  • दग्नाम बैदेशिक सहयोग समिति बहराईनद्वारा युवी गर्बुजालाई सहयोग

    दग्नाम । परोपकारी संस्था दग्नाम बैदेशिक सहयोग समिति बहराईनद्वारा जनता माध्यामिक विद्यालयमा अध्ययनरत एक छात्रलाई आर्थिक सहयोग उपलब्ध गरेको छ । दग्नाम बैदेशिक सहयोग समिति बहराईनले जनता माविमा अध्ययनरत छात्र युवी गर्बुजालाई १० हजार तिन सय पचासी रुपैयाँ शैक्षिक क्षेत्रमा खर्चहुने गरी उपलब्ध गरेको रकम सुक्रबार एक कार्यक्रम ...

  • उद्योग र पर्यटन क्षेत्रमा सुधार ल्याउन प्रदेश सरकार प्रयासरत छ:मन्त्री जुग्जाली(भिडिओ)

    पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पर्यटन र उद्योगको हालको अवस्थालाई माथि उठाउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ ।प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सभाका सदस्यहरुले उठाएका सवालहरुको जवाफ दिने क्रममा मन्त्री जुग्जालीले हालको पर्यटन, उद्योग र आर्थिक संकटको धरासाय...

  • मन्दिरको भेटीले गलेश्वर बजारमा बत्ती जडान (तस्विर /भिडिओ )

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ९ स्थित प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम क्षेत्रमा सडक बत्ती जडान गरिएको छ । मन्दिरमा दर्शन गर्न आएका भक्तजनले चडाएको भेटीबाट गलेश्वरको प्रवेशद्धारदेखि मोटरेबल पुलसम्म सडक बत्ती जडान गरिएको हो।महाशिवरात्रीको पूर्वसन्धामा गलेश्वर मन्दिरमा भक्तजनको भेटीबाट संकलन भएको कुल २ लाख...

  • ...

  • गायक कार्कीको ‘रे रे साईलो’ बजारमा (भिडिओ )

    बेनी । लोकप्रिय लोकदोहोरी गायक रवी कार्कीले मौलिक लोकभाका ‘रे रे साईलो’ गित बजारमा ल्याउनुभएको छ । म्याग्दी तिरको मौलिक लय र शव्दमा रहेको उक्त गीतको म्युजिक भिडिओ विहिबार गायक कार्कीले आफ्नै युटुव च्यानलबाट सार्वजनिक गर्नुभएको हो । गीतमा गायक कार्की, कृष्ण केसी, जमुना राना र दिलु मगरको सुमधुर आवाज रहेको छ भने शव्द तथा ...

  • म्याग्दीमा एमालेले मतदाता प्रभावित बनाउन चामल बाँड्यो (फोटो/भिडिओ)

    बेनी । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन म्याग्दीमा एमालेले चामल वितरण गरेको भेटिएको छ ।  जिल्लाकाे  मालिका गाउँपालिका–३,इग्रे, लामखोरीया र श्यामगरामा चामल वितरण गरेको भेटिएको हो । नेकपा एमालेको प्रदेशसभा क्षेत्र (ख) चुनाव परिचालक समितिका संयोजक खरमाया बिटालुले...

  • राष्ट्रिय महिला भलिबल : कर्णाली माथि आर्मीको जित (तस्बिर /भिडिओ )

    बेनी । म्याग्दी सदरमुकामा बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबलको शनिबार भएको खेलमा नेपाल सेनाको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकालेको छ । कर्णाली प्रदेशमाथि आर्मी क्लबले २५–१२, २५–१३ र २५–१२ को जित निकालेको हो । आर्मीकी संगम महतो प्रत...

  • गीतकार रोकाको ‘तिमीलाई नदेख्दा’ सार्वजनिक

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँ तुसारेपानी निवासी मुक्ति रोकाले वैवाहिक जीवनको रजत महोत्सवमा जीवनसाथी टिकामाया रोकालाई एउटा मिठो गीत अपर्ण गर्नुभएको छ। गायक धर्मेन्द्र शेवानको स्वर र संगीतमामा सजिएको रोका मगरको ‘तिमीलाई नदेख्दा’ बोलको गीत म्युजिक भिडिओ सहित विहिबार सार्वजनिक गरिएकाे छ । भिडिओ हेर्नुहोस् ...