बेनी । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजाको पहलमा बृहत घोप्टेखोला खानेपानी आयोजनाका लागि बजेट व्यवस्थापन भएको छ । सांसद गर्बुजाको पहलमा खानेपानीको सिफारिसमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दी मार्फत कार्यान्वयन हुने गरि अर्थ मन्त्रालयले बृहत घोप्टे खोला खानेपानी आयोजनाका लागि ३८ करोड ५३ लाख २१ हजार...
समाचार
-
-
यस्ता छन् म्याग्दीका साझा योजनाहरु
बेनी ।जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सम्पन्न भएको छ । विहिबारदेखि सुरु भएको सभामा म्याग्दीका राजनीतिक दल,जनप्रतिनिधि र सरोकारवालाहरुले सडक,पर्यटन पूर्वाधार,खेलकुद खानेपानी लगायत क्षेत्रको विकासका लागि साझा प्रतिवद्धता व्यक्त गरेका छन् । ...
-
बेनी नगरपालिका र डिभिजन वन कार्यालय सम्मानित
बेनी। म्याग्दीका दुई कार्यालय सम्मानित भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीको नवौँ जिल्ला सभाको अवसरमा विहिवार बेनी नगरपालिका र डिभिजन वन कार्यालय सम्मानित भएका हुन् । कार्य सम्पादनको आधारमा जिल्लामा उत्कृष्ट भएकोमा नगरपालिका र वन कार्यालयलाई प्रसंसापत्रद्धारा सम्मान गरिएको हो । याे पनि... प्रदेश तथा स्थान...
-
वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सुरु (तस्बिर/भिडिओ)
म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सुरु भएको छ । आज (बिहीबार) एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा म्याग्दी जिल्लामा रहेका संघ तथा प्रदेशका विषयगत कार्यालय र स्थानीय तहको समीक्षा सुरु गरिएको हो । वार्षिक समीक्षा गोष्ठी तथा नवौ...
-
यी हुन् एमाले म्याग्दीका पालिका हाक्ने नेताहरु
बेनी । नेकपा एमाले म्याग्दीले जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व समेत चयन गरेको छ । पाँच गाउँपालिका र एक नगरपालिका रहेको म्याग्दीमा अधिवेशनबाट सर्वसम्मत चुनिएका पालिका कमिटीमा युवा नेताको बर्चस्व रहेको छ । एमालेले सबै पालिकामा दोस्रो अधिवेशनबाट नयाँ कमिटी चयन गरेको हो । बेनी नगरपालिका कमिटी...
-
नेकपा एमाले बेनी नगरपालिका अध्यक्षमा कटुवाल
बेनी ।नेकपा एमाले बेनी नगरपालिका कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल चयन हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा बुधबार सम्पन्न बेनि नगर कमिटी दोस्रो अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हुनुभएको हो । अध्यक्ष पदका लागी एकल उम्मेदवारी परेको थियो । त्यस्तै कमिटीको उपाध्यक्षमा कृष्णदत्त पौडेल, सचिवमा ...
-
नेकपा एमाले बेनी नगरपालिकाको दोस्रो अधिवेशन सुरु
बेनी । नेकपा एमाले बेनी नगरपालिकाको दोस्रो अधिवेशन सुरु भएको छ । म्याग्दी सदरमुकाम बेनीमा बुधबार सुरु भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवेशनमा एमाले नेता तथा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन गर्नुहुने भएको छ । ...
-
नेकपा एमाले अन्नपूर्ण गाउँपालिका अध्यक्षमा पुर्जा
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन भएको छ । मंगलवार पोखरेबगरमा सम्पन्न अन्नपुर्ण गाउँपालिका कमिटीको दोश्रो अधिवेशनबाट धन कुमार पुर्जाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो ।पुर्जा यसअघि पनि एमालेको गाउँपालिका कमिटिका अध्यक्ष हुनुहुन्थ्यो । कमिटीको उपाध्यक्षमा सुरेश पूर...
-
नारी दिवसमा मगरदाङ आमा समुहलाई आर्थिक सहयोग
बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित मगरदाङमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समुदाय प्रहरी साझेदारी,प्रशिक्षण,विविध साँस्कृतिक तथा चेतनामुलक नाटक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । मगरदाङ आमा समुहको आयोजनामा उक्त कार्यक्रमहरु सम्पन्न भएको हो । यसैगरी सोही अवसरमा मगरदाङ घर भई हाल...
-
वडा नम्बर ४ लाई जलजला गाउँपालिका अध्यक्ष कपको उपाधि
बेनी ।पर्वतको जलजला गाउँपालिकाले संचालन गरेको वडास्तरीय दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ फड्केढुङ्गाले जितेको छ ।वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा सोमबार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर ७ धाईरिङलाई पराजित गर्दै वडा नम्बर ४ ले प्रथम पुरस्कार एकलाख एकहजार एकसय ११ रुपियाँ, ट्...


























