काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरुको बैठक बोलाउनुभएको छ । शनिबार केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनका कार्यतालिका ल्याएपछि पौडेलले बैठक बोलाउनुभएको हो। पौडेल पक्षीय बैठक आइतबार दिउँसो साढे २ बजेपछि पौडेलका निवास बोहोराटारमा बस्न लागेको एक नेताले जानकारी दिनुभयो । ती नेताले...
समाचार
-
-
बागमतीमा ११ लाखले पाए पूर्ण खोप
बागमती । बागमती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३९० रहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सो तथ्याङ्क हालसम्म १८ वर्ष भन्दामाथिका नागरिकले पूर्ण खोप लगाएको सङ्ख्या हो । प्रदेशमा रहेका १८ वर्ष माथिको जनसङ्ख्यामध्येमा १९ प्रतिशत नागरिकले पूर्ण खोप लगाए...
-
पोखरामा कार दुर्घटना हुँदा चालकको मृत्यु
कास्की । पोखराको मेथलाङमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ग १ च ७२३४ नम्बरको निजी कार मेथलाङमा दुर्घटना हुँदा कार चालक बद्री केसीको मृत्यु भएको हो । उक्त दुर्घटनामा कार चालक केसीको मृत्यु भएको र दुई जना महिलाहरु घाइते भएको प्रहरीले जानकारी दिएको छ । कार दुर्घटनामा परी गम्भिर घाइते भएका केसील...
-
चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा एक गैँडा मृत फेला
–नारायण अधिकारी चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फेला परेको जानकारी दिनुभयो । दलदलमा फसेक...
-
माओवादी केन्द्रको स्थायी समिति बैठकःनेताहरुको कार्यविभाजन विषयमा छलफल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ। आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो। बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको पा...
-
निजी विद्यालयको चर्को शुल्कविरुद्ध सिन्धुलीमा विद्यार्थी संगठन आन्दोलित
सिन्धुली । स्कुल बन्द रहेको अवस्थामा समेत वार्षिक शुल्क लिने निजी विद्यालयको दादागिरिविरुद्ध सिन्धुलीका विद्यार्थी सङ्गठन आन्दोलित भएका छन् । नेविसंघ, अनेरास्ववियू क्रान्तिकारी र अनेरास्ववियू सिन्धुलीद्वारा संयुक्तरूपमा जारी विज्ञप्तिमा आफ्नो निहीत स्वार्थ पूर्ति गर्ने उद्देश्यले निजी विद्यालयहरुले विद्यार्थीहरुलाई ...
-
तत्काल राजनीतिक नियुक्त नगर्न सत्ता गठबन्धनलाई नेपालको आग्रह
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सत्ता गठबन्धनलाई राजनीतिक नियुक्तिहरू तत्काल नगर्न आग्रह गरेको छ । अघिल्लो सरकारका पालामा भएका नियुक्ति खारेज गर्न सहमति दिए पनि नयाँ नियुक्तिमा केही दिन पर्खिन नेपाल समूहले आग्रह गरेको सत्तारुढ कार्यदलका एक सदस्यले बताए। यसबीचमा नेपालनिकट केही नेता र ...
-
गण्डकीमा आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माओवादीको माग
काठमाडौं । गण्डकी प्रदेशका माओवादी नेताहरुले नेपाली काँग्रेससँग लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग गरेका छन् । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका तर्फबाट समूहगत छलफलको रिपोटिङ गर्दै माओवादी नेता हितराज पाण्डेले भन्नुभयो, ‘यो प्रदेशमा चुनावमा नेपाली काँग्रेससँग नै प्रतिस्...
-
कृषला हत्या प्रकरण:हत्यारा पत्ता लगाउन दबाब दिँदै बिरोध प्रदर्शन
काठमाडौँ । ११ दिनअघि मृत अवस्थामा भेटिएकी किशोरीको हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्दै उदयपुरका बिभिन्न तहतप्काले दबाबमूलक कार्यक्रम थालेका छन्। साउन १९ गते त्रियुगा नगरपालिका ६ जलजलेस्थित राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा भेटिएको १७ वर्षीया कृशला चौधरीको हत्यारा यतिका दिनसम्म पत्ता लगानेको भन्दै बिर...
-
विमानस्थलबाट यार्सागुम्बासहित एक व्यक्ति पक्राउ
हुम्ला । हुम्ला प्रहरीले सिमकोट विमानस्थलबाट पाँच किलो यार्सागुम्बा बरामद गरेको छ । नेपालगञ्जबाट सिमकोट गएको तारा एयरको विमानबाट यार्सागुम्बा बरामद गरिएको हो । विमानस्थलमा प्रहरीले नियमित जाँच गर्ने क्रममा बिनापुर्जीको पाँच किलो यार्सागुम्बा भेटाएपछि बरामद गरेर जिल्ला डिभिजन वन कार्यालयमा पठाइएको हुम्लाका प्रहरी नाय...













