काठमाडौं । दार्चुलाको महाकाली नदीमा जयसिंह धामी वेपत्ता भएको घटनालाई लिएर अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको छ । सोमबार सो संगठनले भारतीय ज्यादती बढेको भन्दै त्यसको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको हो । संगठनले महाकाली नदीमा वेपत्ता भएको विषयमा तत्काल छानविन गरी द...
समाचार
-
-
मोरङमा एक महिला मृतावस्थामा फेला, तीन जना पक्राउ
मोरङ । मोरङको धनपालथान गाउँपालिका–४ की ३५ वर्षीया जानकीदेवी मुखिया मृतावस्थामा फेला परेकी छन् । घरबाट लगभग ५० मिटर दूरीमा रहेको धान रोपाईं भइसकेको र पानी जमेको खेतमा आइतबार राति १० बजेतिर उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । परिवारकै सदस्यले पानी जमेको खेतमा मृत फेला पारेपछि...
-
गायक दुर्गेश थापालाई कारबाही गर्ने प्रतिष्ठानको तयारी
काठमाडौं । गायक दुर्गेश थापालाई नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानले कारबाही गर्ने तयारी गरेको छ । थापाले केही दिन अगाडि ल्याएको तीज बिशेष गीत ‘बीच्च बीच्चमा ४–ख्यास्स पुतली’ तीजको मर्म विपरित रहेको र कला संस्कृतिमाथि प्रहार भएको ठहर गर्दै उनलाई प्रतिष्ठानले कारबाही गर्ने तयारी गरेको जनाएको छ । उनलाई प्रतिष्ठानले त...
-
रौतहटमा विद्यालयको अध्यक्ष चुन्ने विषयमा झडप हुँदा ९ जना घाइते
काठमाडौं । रौतहटको माधव नारायण नगरपालिकास्थित श्री माध्यमिक विद्यालय व्यवस्थापन समिति (विव्यस)को अध्यक्ष चयनको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । झडपमा दुवैतर्फका नौ जना घाइते भएका छन् । मुख्य झगडियाको आरोपमा प्रहरीले दुवै पक्षका एक-एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय रामकलेवर मुखिया र दिलिप भ...
-
सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गर्नुभएको हो । मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने ...
-
बस्ती जोगाउन सरकारले सहयोग नगरेको बाढी प्रभावितको गुनासो
सिन्धुपाल्चोक । गत असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बुमा ९० र मेलम्चीमा ८६ घरपरिवार विस्थापित भएका थिए । पाँच जनाको मृत्यु भयो भने अझै २० जना बेपत्ता छन् । शनिबारदेखि मेलम्चीमा पुनः बाढी आएको छ । बाढीले हेलम्बु र मेलम्चीमा ६० वटा टहरा बगाएको छ । त्यस्तै यी दुई पालिकाका विभिन्न वडा जोड्ने पुल पनि बगाएको छ । प...
-
ओली वादी र प्रतिवादी भएको मुद्दा प्रधानन्यायाधीशको इजलासमा
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली वादी रहेको एमालेको भ्याकेट निवेदन प्रधानन्यायाधीशको इजसालमा परेको छ । कर्णालीका चार सांसद पुनर्बहालीविरुद्ध सर्वोच्च अदालतमा दिइएको भ्याकेट निवेदन प्रधानन्यायाधीशको इजलासमा परेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वादी र प्रतिवादी भएका दुवै मुद्दामाथिको सुनुवाइ प्र...
-
चार पूर्व माओवादी नेताहरुको रिटमाथि आज सुनुवाई
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गरेको कारवाहीलाई चुनौती दिँदै चार पूर्व माओवादी नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहले दायर गरेको रिट ...
-
महन्थ ठाकुरको रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा
काठमाडौं । जसपा विवादबारे महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सोमबार उक्त रिट निवेदनको पेसी तोकिएको छ । निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले सर्वोच्च अदालतमा आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बन...
-
मेलम्ची बाढीले हालसम्म ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा
काठमाडौं । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गए...











