• यूएनएफपीएद्वारा ८०० थान अक्सिजन सिलिण्डर सहयोग

    काठमाडौं । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले नेपाललाई ८०० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । नेपालस्थित यूएनएफपीए उपप्रतिनिधि डा. हसिना बेगमले सोमबार स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह टिंकरीलाई उक्त परिमाणको अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकी हुन् । यूएनएफपीएका ...

  • लुम्बिनीमा विपक्षी गठबन्धनले ४१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाए

    दाङ । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहे पनि सरकारमा बसिरहेको भन्दै सोमबार फेरि ४१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष बुझाएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर विपक्षी गठबन्धनबाट ४१ जन...

  • दुर्गेश थापालाई बहिष्कार गर्ने प्रतिष्ठानको निर्णय

    काठमाडौं । गायक एवं मोडल दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ । संस्थाको आईतबार बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो । प्रतिष्ठानले निर्णय भने सार्वजनिक गरिसकेको छैन । प्रतिष्ठानका उप-महासचिव एवं विकृति विसंगती न्यूनिकरण विभाग समितिका संयो...

  • एसिड प्रहार गरेर भागेका व्यक्ति पक्राउ

    काठमाडौं । सुनसरीमा एसिड प्रहार गरेर भागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ घर भएका ३० वर्षीय रोमनराम धामीलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेर सुनसरी लगिएको सुनसरीका एसपी सञ्जयसिंह थापाले बताउनुभयो । साउन २२ मा राती धामीले २८ वर्षीया पत्नी सरस्वती बस्नेतलाई प्रहार गर्न ...

  • अनुमती पत्रविनानै उपचार गरेको आरोमा तीनजना पक्राउ

    काठमाडौं । काठमाडौंको चावहिलमा रहेको हेल्दी स्माइल ओमकार डेन्टल प्रालिका चिकित्सक र संचालकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल मेडिकल काउन्सिलको अनुमती पत्र बिना उपचारमा संलग्न भारत घर भएका चिकित्सक सौरभ कुमार, डेन्टलका संचालक डा. रावेत रञ्जन कुमार ठाकुर र राधा कृष्ण तामाङलाई नियन्त्रणमा लिइएको केन्द्रिय अनुसन्धान ब्यूर...

  • एन्फाका प्रवक्ता राईद्धारा पदबाट राजीनामा

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिनुभएको छ । सोमबार अध्यक्ष कर्माछिरिङ शेर्पालाई उहाँले राजीनामा बुझाएका हुन् । प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पं...

  • बेवारिसे अवस्थामा छाडिएको ट्रकबाट २१ किलो गाँजा बरामद

    वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट २१ किलो गाँजा बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित दोस्रो बाइपास सडकखण्डबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक राजेश्वरप्रसाद साहको कमाण्डमा खटिएको टोलीले बिहान साढे ७ बजे बेवारिसे ट्रकबाट गाँजा बरामद गरेको ...

  • लागूऔषधसहित एक युवक पक्राउ

    जनकपुरधाम । सिरहा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका-५ सिरहाका २६ बर्षीय प्रभुनारायण सिंह रहेका छन् । सिंहलाई लहान नगरपालिका-१ बाट लागूऔषधसहित पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । को.२६प १८९ नम्बरको मोटरसाइकलमा सबार सिंहलाई आईतबार राति पक्राउ गरिएको सिरहा प्रहरीका ...

  • एक किलोभन्दा बढी कोकिनसहित १३ जना पक्राउ

    काठमाडौँ । प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट १ किलोभन्दा बढी लागूऔषध कोकिनसहित १३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले करिब २ वर्षअघिको एउटा कसुरबारे अनुसन्धान गर्ने क्रममा काठमाडौंका विभिन्न ठाउँमा सर्च अपरेसन गर्दा उक्त परिमाणमा कोकिन भेटेको हो । पक्राउ परेकाहरुबाट केही परिमाणमा च...

  • अनुमतिबिनै खुले विद्यालय

    दमौली । कोभिड–१९ जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि उक्त निर्देशनको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन्। तनहुँ जिल्लामा निषेधाज्ञा खुकुलो भएसँ...