• कांग्रेस केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेले बुझाए स्पष्टीकरण

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमणमा संलग्न रहेकाले स्पष्टीकरण बुझाएका छन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलगायतले घिमिरेमाथि आक्रमण गरेका थिए। गत साउन १ गते घिमिरेमाथि गौशालास्थित क्रि...

  • प्रहरीलाई घुस दिन खोज्ने उदयपुरका एक मदिरा व्यापारी पक्राउ

    उदयपुर । उदयपुरका एक मदिरा व्यापारी प्रहरीलाई घुस दिन खोजेको आरोपमा पक्राउ परेका छन्। आईतबार राति सदरमुकाम त्रियुगा नगरपालिका ३ बसपार्कस्थित भन्सार छलीको मदिरा बोकेको ज १ च १५४६ नं. को बोलेरो जीप छुटाउन घुस दिन खोज्ने टीकाबहादुर बस्नेत पक्राउ परेका हुन्। अन्दाजी १ लाख २० हजार ५ सय मूल्य बराबरको भन्सार छलीको मदिरा बो...

  • कीर्तिपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु

    काठमाडौं । काठमाडौंको कीर्तिपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एकको मृत्यु भएको छ । दोलखाको कुन्जल गाउँपालिका-४ घर भइ स्वयम्भु बस्ने निवास शेर्पाको छोरा ६ वर्षीय विश्व उदासको सेफ्टी ट्याङ्कीमा खसेर सोमबार साँझ मृत्यु भएको हो । कीर्तिपुर नगरपालिका-१० सुन्दरिघाटस्थित कृषि तथा पशु क्याम्पसको निर्माणधिन ट्याङ्कीमा पर्खाल लगाउ...

  • सर्लाहीमा करेन्ट लागेर एक पूजारीको मृत्यु

    जनकपुरधाम । सर्लाहीमा करेन्ट लागेर एक जना पूजारीको मृत्यु भएको छ । बसवरिया गाउँपालिका ६ सोहडवास्थित रामजानकी मठका पुजारी बिष्णु गाउँपालिका ८ बत्रौल निवासी किशोरी दास बैरागीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । भजन किर्तनको लागि मन्दिरको बरण्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लागेका ६० बर्षीय बैरागीको घट्...

  • बाख्रा चराउन गएकी दुई बालिका माडी नदीमा बगेर बेपत्ता

    प्युठान । माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन् । नदीमा बगेर बेपत्ता हुनेमा प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ४ बैके निवासी बोम बहादुर थापा मगरकी छोरी आठ वर्षीया विपना थापा मगर र मान्द्रे निवासी नुम बहादुर थापा मर्साङी मगरको छोरी सात वर्षीया सर्मिला थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्...

  • एमाले अध्यक्ष ओली र विप्लव समूहका नेताहरुबीच भेटवार्ता

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपाका नेताहरबीच भेटवार्ता भएको छ । भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलाई ओली, निवास बालकोटमा पुगेका थिए । भेटमा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार विप्लव समूहका नेताहरु...

  • अश्लील फिल्म बनाएको अभियोगमा शिल्पा सेट्टीका श्रीमान् कुन्द्रा पक्राउ

    काठमाडौं । भारतीय अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पक्राउ परेका छन् । अश्लील फिल्म ‘पोर्न मुभी’ बनाएर विभिन्न एपमा रिलिज गरेको अभियोगमा उनलाई सोमबार राति मुम्बइ प्रहरीले पक्राउ गरेको हो । गत फेब्रुअरीमा उनीविरुद्ध अश्लील फिल्न बनाएर एपमा रिलिज गरेको अभियोगमा प्रहरीमा निवेदन परेको थियो । यही अभियोगमा क...

  • जापान पठाइदिने भन्दै नगद ठग्ने चारजना पक्राउ

    काठमाडौं । जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार ९९६ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपमा मकवानपुरकी ३७ वर्षीय शुभद्रा परियार, इलामकी ३३ वर्षीय पुजा राई, सिन्धुपाल्चोकका ३३ व...

  • ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ माधव समूहले नदिने

    काठमाडौँ । एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ​एमालेको यो निर्णय लगत्तै सो...

  • विराटनगरमा एक पुरुष मृतावस्थामा फेला

    विराटनगर । विराटनगरको जनआन्दोलन चोक नजिकै एक जना पुरुष शव भेटिएको छ । स्वस्तिक होटल अगाडिको सटर बाहिर ४० देखि ४५ वर्ष उमेरका पुरूषको मंगलबार बिहान ८ बजे मृत अवस्थामा शव फेला परेका हो । गहुँगोरो वर्णका मृतक पुरूषको टाउकोमा चोटपटक लागेको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी दीपक कार्कीले जानकार...