• कार र टिपर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

    धादिङ । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ...

  • इराकमा आइएसद्वारा सात प्रहरीको हत्या

    दोहा । इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएका बताइएको छ। शनिबार सो हमला भएको थियो। उक्त प्रान्तमा शनिबार भएको यस आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ। शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरु...

  • चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड

    सिरहा । लहानमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले अस्पताल तोडफोड गरेका छन् । प्रसूति गराउन शनिबार दिउँसो लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल लगिएकी सुखीपुर नगरपालिका–९ बैसाखाकी २७ वर्षीया आरती साहको शल्यक्रियाका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ...

  • झापाका एक संक्रमितको धरानमा मृत्यु

    सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोभिड–१९ का बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगरस्थित बाहुनडगी–४ का ४५ वर्षीय पुरुष रहेका छन् । गत मंसिर १ मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएका उनी ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनको ७ गते बिहान एक बज...

  • कोरोनाबाट स्वास्थ्यकर्मी गौरीशंकर देवको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सहसचिव गौरीशंकर देवको कोरोना संक्रमणपछि उपचारका क्रममा गएराति मृत्यु भएको हो । सप्तरीको राजविराज स्थायी ठेगाना भएर सिराहाको कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख देवको गएराति विराटनगरस्थित नोवेल...

  • उदयपुरको ताप्ती गाउँपालिका कार्यालयमा बम बिस्फोट

    त्रियुगा । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ। नचिनेका मान्छेको समूहले गएराति कार्यालयको बरण्डामा बम बिस्फोट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । एसपी भीम दाहालका अनुसार ताप्ली गाउँपालिकाको कार्यालय रुपाटारमा नचिनेका मान्छेको समूहले गएराति बम बिस्फोट गराएको र घटनामा संलग्नहरुको खो...

  • ड्रग्स केसमा भारती सिंहपछि उनका श्रीमान् हर्ष पनि पक्राउ

    काठमाडौं । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्यकलाकार भारती सिंहपछि उनका श्रीमान् हर्ष लिम्बचियालाई पनि ड्रग्स केसमा पक्राउ गरेको छ । एनसीबीका क्षेत्रीय निर्देशक समिर वनखेडेले सो कुराको पुष्टि गरेका हुन् । भारती र हर्षको घरमा शनिबार छापामारी गरिएको थियो जहाँ उनीहरुको घरमा गाँजा भेटिएको थियो । यतिमात्रै होइन...

  • हिउँदमा भारतबाट २५० मेगावाटसम्म बिजुली आयात हुने

    काठमाडौं। यो वर्षको जाडोयामका लागि २ सय ५० मेगावाटसम्मको बिजुली आयातको लागि भारतले स्वीकृति दिएको छ । २ सय ५० मेगावटमध्ये केही (८० देखि १५० मेगावाट) २४ घण्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दा मात्र लिए हुने अवस्था रहेको पनि नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । यो स्वीकृति जुन २०२१ सम्मलाई हो,’ प्राधिक...

  • नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय उपाध्यक्ष बुढाथोकीको निधन

    दाङ । नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय उपाध्यक्ष चिन्ताबहादुर बुढाथोकीको निधन भएको छ। उनको गए राति कोहलपुर मेडिकल कलेजमा निधन भएको हो। कोरोना संक्रमणपछि उनको उपचार भइरहेको थियो। उनको गए राति ११:५० बजे निधन भएको बाँकेमा कोरोना संक्रमण सम्बन्धी फोकल पर्सन नरेश श्रेष्ठले बताए। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पि...

  • तनहुँमा ७२ जुवाडे पक्राउ

    तनहुँ । तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिम...