धादिङ । अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ मा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीय अर्जुनबहादुर थापामगर रहेका छन् भने घाइते हुनेमा २४ वर्षीय राजवीर गुरुङ छन् ।...
समाचार
-
-
भारतको बिहारमा चट्याङले १५ जनाको मृत्यु
काठमाडौँ । भारतको बिहार राज्यका विभिन्न जिल्लामा केही दिनयता निरन्तरको वर्षासँगै परेको चट्याङले लागेर १५ जनाको मृत्यु भएको छ। चट्याङका कारण बितेका तीन दिनभित्र चट्याङले लागेर उनीहरूको मृत्यु भएको हो। साथै केही व्यक्ति नराम्ररी घाइते भएको बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकारीले बुधबार बिहान जानकारी दिएका हुन्। ...
-
कर्मचारीमा कोरोना संक्रमणपछि घोराही उपमहानगरमा सिल
दाङ । दाङको घोराही उपमहानगरपालिका कार्यालयका ६ जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि बुधबारदेखि ४ दिनका लागि कार्यालय सिल गरिएको छ । एक सूचना जारी गर्दै उपमहानगरले अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बुधबारदेखि असोज ४ गते आइतबारसम्म बन्द रहने जानकारी गराएको छ । प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीद्वारा हस्...
-
कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा बसेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । उनका अनुसार गएराति ज्वरो बढेपछि ओम अस्पताल लगिएको ...
-
अर्घाखाँचीमा रुखबाट लडेर एक जनाको मृत्यु
अर्घाखाँची । समयमै उपचार नपाउँदा रुखबाट लडेर गम्भीर घाइते भएकी शीतगंगा नगरपालिका–९ सिद्धाराकी ७१ वर्षीया हेमकला विकको मृत्यु भएको छ । मंगलबार घर नजिकैको रुखमा डाले घाँस काट्न चढेको बेला विक रुखबाट लडेकी थिइन् । लगातारको वर्षापछि पहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएकाले समयमै गाडी नपाउँदा उनलाई बुधबार बिहान मात्रै ...
-
मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु
सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२२प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नेपाली सेनाको श्री बक्स गुल्म अठुङ्गे ब्यारेक म्याग्दीमा ...
-
मिर्गौला तस्करीमा नक्कली बाबुआमा बन्ने २ जना पक्राउ
काठमाडौ । मिर्गौला तस्करीमा सलग्न रहेको आरोपमा ललितपुर प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्णवीर जोशी र गीता जोशी रहेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार मिर्गौला तस्करीमा उनीहरू नक्कली बुबाआमा बनेका थिए । लुकिछिपी बसिरहेको अवस्थामा उनीहरुलाई बुधबार ललितपुरबाट पक्राउ ग...
-
न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या
सप्तरी । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किश...
-
युवा फुटबलर राजेश भारतीय क्लबमा अनुबन्धित
काठमाडौं । नेपाली अण्डर २३ टोलीका फरवार्ड खेलाडी राजेश परियार भारतीय क्लबमा अनुबन्ध भएका छन । नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा टोलीमा रहेका राजेशले भारतको एआरए एफसी अहमदाबादबाट खेल्ने भएका हुन् । भारतको बी डिभिजनको आई लिगका लागि अहमदाबादले राजेशलाई अनुबन्ध गरेको हो । राजेशले...
-
ब्राउनसुगरसहित झापामा दुई युवा पक्राउ
झापा । झापाको मेचीनगर नगरपालिका-१३ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगरसहित मेचीनगर नगरपालिका-१५ का २९ वर्षीय श्रीमत सोरेन र विर्तामोड नगरपालिका-५ का २७ वर्षीय पवनकुमार वसाकलाई मंगलबार साँझ पक्राउ ग...


























