• अष्ट्रेलियामा ४ नेपालीमा कोरोनाको संक्रमण

    समिक्षा पुरी म्याग्दी ,सोमबार चैत ०३ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा रहेका ४ नेपाली संक्रमित भएका छन । तास्मानियामा बसोवास गर्ने उनिहरुलाई अहिले आईसोलेसनमा राखिएको छ । संक्रमित ४ मध्ये एक जना भनेँ केहि दिनअघि मात्रै अष्ट्रेलिया फर्किएको बताइएको छ । एनआरएन अ...

  • अज्ञात समुहद्वारा रातोढुङ्गामा डोजरमा आगजनी

    बेनी, सोमबार चैत्र ०३ गते । म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा सोमबार बिहान डोजर (एक्साभेटर र ब्याकुहोलोडर) मा आगजनी भएको छ । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजना अन्तरगत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिका लागि प्रयोग गरेको एक वटा एक्साभेटर र एक वटा ब्याकुहोलोडरमा अज्ञात समूहले आगजनी गरेका ...

  • कास्कीको लुम्ले केन्द्र भएर ५ रेक्टरको भुकम्प

    बेनी ,आइतबार चैत ०२ गते । आज गण्डकी प्रदेश आसपासमा भूकम्पको ठुलो धक्का महुशुस भएको छ । भुकम्प मापन केन्द्रका अनुसार ५ रेक्टर स्केलको भुकम्प गएको छ । पोखरा नजिकैको लुम्ले केन्द्र बिन्दु बनाएर भुकम्प गएको हो । अहिले राति ८ः४५ बजे खाना खाने र सुत्ने बेलामा भुकम्पको ठुलो धक्का महुशुस भए पछि पोखरा, बागलुङ, म्याग्...

  • म्याग्दीमा बेमौसमी हिमपातले हिउँदेबाली नष्ट (फोटो फिचर)

    सन्तोष गौतम बेनी ,आइतबार चैत्र ०२ गते । म्याग्दीको उच्च पहाडि क्षेत्रमा शनिबार रातीको बेमौसमी हिमपातले हिउँदेबाली सखाप पारेको छ । धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । बेमौसममा भएको हिमपातले गहुँ, जौ, उवा, केराउलगायत हिउँदे बाली नष्ट गरेको धवलागिरी गाउँपालिका १ ...

  • मनाङ मर्स्याङ्दीले जित्यो आहा!रारा गोल्डकपको उपाधी

    पोखरा,आइतबार चैत ०२ गते । १८ औं आहा!रारा गोल्डकपको उपाधी पुलिसलाई टाईवेकरमा ४–३ ले हराउँदै मनाङ मस्र्याङ्दीले जितेको छ । निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल रहित बराबरी खेलेपछि अतिरिक्त ३० मिनेट थपिएको थियो ।अतिरिक्त समयमा पनि उपाधी नतिजा नआएपछि टाईवेकरमा धकेलिएको थियो । खेल अवधीभर मनाङले १६ र पुलिसले ११ टार्गेट ...

  • पहिलो कमेडी च्याम्पियनको उपाधी धादिङका पन्तलाई

    काठमाडौं ,शनिबार चैत ०१ गते । धादिङका हिमेश पन्तले  पहिलो कमेडी च्याम्पियन बनेका छन् । धादिङको थाक्रेमा जन्मिएका हिमेश कान्तिपुर टेलिभिजनबाट प्रशारित रियालिटि शो कमेडी च्याम्पियनको च्याम्पियन बनेका हुन् । नेपालमा पहिलो पटक आयोजना भएको कमेडी च्याम्पियनमा उपाधिका लागि इटहरीका सुमन कोइराला, रोल्पाका खड्गबहादुर पुन...

  • पुर्जाद्धारा ४४ लाख रुपैयाँ लगानीमा व्यवसायीक चौरीगाई पालन (तस्बिर सहित )

    सेते तिलिजा पुन शिख, शनिबार चैत्र ०१ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिख स्थित किन्दुका प्रेम पुर्जाले व्यवसायीक चौरी पालन सुरु गर्नुभएको छ । पुर्जाले ४४ लाख रुपैयाँ लगानीमा मुस्ताङ्गको लेतेबाट ७३ वटा चौरीगाई खरिद गरी व्यवसायीक चौरी पालन सुरु गर्नुभएको हो । पहिलेदेखी नै चौरी गाई पाल्दै आएपनि अझै व्यवस...

  • डोल्पामा घर भत्किँदा दिदी बहिनीको मृत्यु

    डोल्पा ,शनिबार चैत्र ०१ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ को रङ्ग गाउँमा घर भत्किदा एकै घरका दुईको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार रातिदेखि परेको पानी र हिमपातले घर घर भत्केर १२ वर्षीया मञ्जु बुढा र दुई वर्षीया लक्ष्मी बुढाको मृत्यु भएको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ...

  • अन्नपूर्णको विशेष गाउसभाबाट थप साढे तीन करोड बजेट बिनियोजन

    पोखरेबगर, शनिबार चैत्र ०१ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिकाको शुक्रबार पोखरेबगरमा सम्पन्न बिशेष गाउसभाबाट चालु आर्थिक वर्ष २०७६÷७७ का लागि थप साढे तीन करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेर बाँकी भएको तीन करोड ५० लाख...

  • डम्मरामा सिलाई कटाई तालिम सुरु

    बेनी, शनिबार  चैत ०१ गते   । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा तीन महिने सिलाई कटाई तालिम सुरु भएको छ । सिटिइभिटी अन्तरगत अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको सहयोगमा अपांग संघ म्याग्दी र वौद्धिक अपांग अभिभावक संघ म्याग्दीको आयोजनामा मंगलबारदेखी सो तालीम तालिम सुरु भएको हो । जिल्लाको बेनी नगरपालिका, मंगला, र...